राष्ट्रपतिका उम्मेदवार पौडेलद्वारा राप्रपाका नेतासँग भेट
काठमाडौँ, फागुन २२ : नौ दलीय गठबन्धनका साझा उम्मेदवार रामचन्द्र पौडेलसहित गठबन्धनका नेताहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरूसँग भेटवार्ता गर्नुभएको छ । यही फागुन २५ गते हुन लागेको राष्ट्रपति…
लोप हुँदै भक्तपुरको परम्परागत होली शैली
भक्तपुर,फागुन २२ : ‘भिसीं द्यो या लग खङ लो वान ला, बिस्यु वाने मायक स्व वया ला’ अर्थात् ‘भीमसेनको लिङ्गले मन लोभियो कि, भाग्नुपर्ने गरी हेर्न आँको हो कि’ भक्तपुर…
नेपाल सांस्कृतिक विविधिताको अनुपम सङ्गम : प्रदेश प्रमुख परियार
कर्णाली, फागुन २२ : कर्णाली प्रदेश प्रमुख तिलक परियारले नेपाल सांस्कृतिक विविधताको अनुपम सङ्गम भएको बताउनुभएको छ । प्रमुख परियारले आज एक शुभकामना सन्देश जारी गर्दै नेपाल जातीय, धार्मिक तथा…
झारफुक गर्ने बहानामा कुटपिट गरी हत्या गर्ने व्यक्ति पक्राउ
लुम्बिनी, फागुन २२ : रुपन्देहीको सैनामैनामा १४ वर्षीय एक किशोरीलाई झारफुक गर्ने बहानामा कुटपिट गरी हत्या गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको सैनामैना नगरपालिका–१० झिमझिमे बस्ने १४ वर्षीया…
इन्डोनेसियामा पहिरोमा परी ११ जनाको मृत्यु, दर्जनौं बेपत्ता
जकार्ता,फागुन २२ : इन्डोनेसियाको सबैभन्दा बाहिरी टापुमा सोमबार परेको मुसलधारे वर्षापछि गएको पहिरोमा परी ११ जनाको मृत्यु हुनुका साथै दर्जनौं बेपत्ता भएको इन्डोनेसियाको विपद् व्यवस्थापन निकायले जनाएको छ । राष्ट्रिय…
UML imparts orientation to its MPs
Kathmandu, March 6 : The CPN (UML) has imparted orientation relating to the presidential election to its lawmakers. The party sensitized its members to the House of Representatives, National Assembly…
Holi has further strengthened cultural and emotional unity: Minister Kirati
Kathmandu, March 6 : Minister for Culture, Tourism and Civil Aviation Sudan Kirati expressed his confidence that the Holi festival would help further strengthen cultural and emotional unity among all…
भ्रष्टाचार र सुशासनको क्षेत्रमा कठोर भएर अगाडि बढ्छु : मुख्यमन्त्री शाह
लम्की (कैलाली), फागुन २२ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भ्रष्टाचार र सुशासनको क्षेत्रमा कठोर भएर अगाडि बढ्ने बताउनुभएको छ । मुख्यमन्त्रीको गृहनगर कैलाली जिल्लाको लम्कीमा नेपाली कांग्रेस लम्की चुहा…
छात्राहरूलाई लक्षित गरी विषाक्त पदार्थ प्रयोग गर्नेलाई कडा सजाय दिन निर्देशन
तेहरान,फागुन २२ : इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीले हालैका महिनाहरूमा छात्राहरूविरूद्ध विषाक्त पदार्थ प्रयोग गर्नेलाई ‘कडा सजाय’ दिनुपर्ने बताउनुभएको छ । इरानका ५२ भन्दा बढी विद्यालयमा गत नोभेम्बरको अन्त्यदेखि…
पाकिस्तानको क्वेटामा आत्मघाती आक्रमणमा परी नौ प्रहरीको मृत्यु, अन्य १६ जना घाइते
क्वेटा, पाकिस्तान,फागुन २२ : पाकिस्तानको दक्षिणपश्चिम क्षेत्रमा आत्मघाती आक्रमणमा परी नौ प्रहरी अधिककारकिो को मृत्यु भएको छ । घटनामा अन्य १६ जना घाइते भएका छन् । बलुचिस्तानको क्वेटाबाट करिब १२०…






