मिस लिटिल नेवाःमा प्रतिभा प्रदर्शन

 फागुन २२, २०७९

काठमाडौँ, फागुन २२ : नेप्लिज फेसन होमले नेवार बालिकाको प्रतिभा प्रस्फुटनका लागि हरेक वर्ष आयोजना गर्दै आएको मिस लिटिल नेवाःको १४औँ संस्करणअन्तर्गतको ट्यालेन्ट सो राउन्ड सम्पन्न गरेको छ । नेवारी कला,…

नेपालले युएइलाई दुई सय ३० रनको लक्ष्य दियो

 फागुन २२, २०७९

आइसिसी विश्वकप क्रिकेट लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले युएइलाई दुई सय ३० रनको लक्ष्य दिएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आज जारी खेलमा टस जितेर पहिला ब्याटिङ…

ओझेलमा रानाथारुको होली

 फागुन २२, २०७९

कञ्चनपुर र कैलालीमा बसोबास गर्ने रानाथारु समुदायको होली ओझेलमा परेको छ । अन्य समुदायको होली पर्व भन्दा पृथक तरिकाले मनाइने सो समुदायको होली ३८ दिनसम्म मनाइन्छ । माघ पूर्णिमादेखि सुरुआत…

होलीले सबै नेपालीमा उमङ्ग थपोस् : मुख्यमन्त्री

 फागुन २२, २०७९

कर्णाली, २२ फागुन : कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले रङको पर्व होलीले समस्त नेपालीमा उमङ्ग थपोस् भन्ने शुभकामना दिनुभएको छ । मुख्यमन्त्री शर्माले ‘फागुपूर्णिमा ९होली० पर्व, २०७९’ का अवसरमा आज…

सडक दुर्घटनामा सातको मृत्यु, २३ घाइते

 फागुन २२, २०७९

पाकिस्तानमा गएको २४ घन्टायता भएका सडक दुर्घटनामा परी कम्तीमा पनि सात जनाको ज्यान गएको छ । साथै ती दुर्घटनामा परेर अरु २३ जना घाइते भएका छन् । यहाँ भएका दुई…

यमनमा पोलियो विरुद्धको खोप अभियान सुरु

 फागुन २२, २०७९

यमनको युद्धग्रस्त क्षेत्रमा पछिल्ला केही समययता पोलियो रोगको समस्या देखिएकाले यहाँको सरकारले यसका विरुद्धमा पोलियो खोप अभियान सुरु गरेको छ । यमन सरकारले युद्धग्रस्त क्षेत्रहरुमा देखिएको पोलियोको प्रकोप नियन्त्रणका लागि…

निर्वाचन प्रणालीमा सुधारको माग

 फागुन २२, २०७९

काठमाडौँ, २२ फागुन : लोकतन्त्र रक्षाका लागि निर्वाचन प्रणालीमा सुधारको माग गर्दै लोकतान्त्रिक नागरिक अभियानले ११ दिनदेखि माइतीघर मण्डलामा रिले अनशन जारी राखेको छ । प्राथमिक निर्वाचन, नो भोट र…

कतारकी राजकुमारी हिमाल चढ्न म्याग्दीमा

 फागुन २२, २०७९

कतारकी राजकुमारी आश्मा अल्थानी अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि आज म्याग्दी आउनुभएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल अन्नपूर्ण गाउँपालिका–४ मा अवस्थित छ । इलाईट टे«किङ…

‘स्लेट ढुङ्गा’को माग बढ्यो

 फागुन २२, २०७९

जाजरकोट, २२ फागुन : भेरी नगरपालिका महतारा गाउँ, जुनिचाँदे गाउँपालिकाको ‘स्लेट ढुङ्गा’को ठूला सहरमा माग बढेको छ । यहाँ प्रशोधन भएका स्लेटको भेरी–१० भुरचौरस्थित जाजरकोट ढुङ्गा सप्लायर्स एण्ड कटिङ सेन्टरमार्फत…

गौतमको हत्यामा संलग्न सार्वजनिक

 फागुन २२, २०७९

गलकोट नगरपालिका–९ स्थित अम्मरबसेकी बेलकुमारी गौतमको हत्यामा संलग्न सोही गाउँका इन्द्रबहादुर विकलाई प्रहरीले सार्वजनिक गरेको छ । फागुन १९ गते राति ६५ वर्षीया गौतम आफ्नो घरको पूर्व पाण्डुकेसरी वनको गोरेटो…

लोकप्रिय