Mithila observes Hori for three days

 फागुन २३, २०७९

Holi is being observed in Mithila today. It is the last day of Mithila circumambulation. Holi is also called Hori, or Fagu here. Hori is celebrated after the Holika icon…

दुई करोडको जग्गादान

 फागुन २३, २०७९

सिरहाको लहान नगरपालिका–८ का वडाध्यक्ष श्याम साहले रु दुई करोड मूल्य बराबरको दुई कठ्ठा जग्गादान गरेको छ । उहाँले सोनार समाजको अतिथि सदन निर्माणका लागि लहान –७ स्थित टाउनप्लानिङ्गमा रहेको…

सिटी सफारीको ठक्करबाट पैदलयात्रीको मृत्यु

 फागुन २३, २०७९

सुनसरीको रामधुनी नगरपालिका–१ झुम्का बजारमा सिटी सफारीको ठक्करबाट गए राति एकजनाको मृत्यु भएको छ । मृत्युहुनेमा रामधुनी–५ का ५९ वर्षीय भक्तबहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक…

एक्यापद्वारा निःशुल्क स्वास्थ्य सेवा

 फागुन २३, २०७९

यहाँ आउने पर्यटक तथा स्थानीयवासीको सहजताका लागि अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना ९एक्याप० निःशुल्क सेवा प्रवाह गर्दै आएको छ । अन्नपूर्ण पदमार्गमार्फत यात्रा आउने पर्यटक तथा स्थानीयवासीलाई निःशुल्क स्वास्थ्य सेवा प्रवाह…

राष्ट्रपति निर्वाचन : आजबाट मौन अबधि सुरु

 फागुन २३, २०७९

काठमाडौं। राष्ट्रपति निर्वाचनका लागि मध्यरातिदेखि मौन अबधि सुरु भएको छ । आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनलाई स्वच्छ, स्वतत्त्व, निष्पक्ष विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्नका लागि मौन अबधि…

मधेशमा फागुपर्वको उमङ्ग, जनकपुरधाममा माध्यमिकी परिक्रमा

 फागुन २३, २०७९

जनकपुरधाम, फागुन २३ गते । मधेश प्रदेशका जिल्लामा रङहरूको पर्व फागुको उमङ्ग छाएको छ। सहरदेखि गाउँटोलसम्म फागुपर्वको उत्सवमा सबै रमाएका छन्। मधेशका जिल्लामा सोमबार, मङ्गलबार र बुधबार रङ खेलिँदै छ।…

सहकारी बन्द हुँदा बचतकर्ता समस्यामा

 फागुन २३, २०७९

दाङ तुलसीपुरस्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको शाखा कार्यालय बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन् । एक महिनादेखि बन्द भएको सो सहकारीको शाखा कार्यालयमा रकम झिक्न दिनदिनै बचतकर्ता पुग्ने गरेका…

कुकुरमा ‘पार्वो भाइरस’ सङ्क्रमण देखियो

 फागुन २३, २०७९

चितवन । जिल्लामा पालिएका कुकुरमा ‘पार्वो भाइरस’को सङ्क्रमण देखिएको छ । भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र चितवनका अनुसार जिल्लाका विभिन्न स्थानमा पालिएका कुकुरमा सो भाइरसको सङ्क्रमण देखिएको हो ।…

पर्सा निकुञ्जभित्र पोखरी निर्माण

 फागुन २३, २०७९

पर्सा राष्ट्रिय निकुञ्जभित्र पानीको सहज रुपलब्ध भएसँगै पाटे बाघसहितका वनजन्तुको सङ्ख्या वृद्धि भएको छ । निकुञ्जले हालै गरेको सन् २०२२ को बाघ गणनाअनुसार निकुञ्जमा पाटे बाघको सङ्ख्या ४१ पुगेको छ…

आज तराईमा होली पर्व मनाइँदै

 फागुन २३, २०७९

काठमाडौँ । फागुपूर्णिमा अर्थात होली पर्व आज तराईका जिल्लामा हर्षोल्लासका साथ एकआपसमा रङ र लोला खेली आपसी सद्भाव साटेर मनाइँदै छ । सोमबार हिमाली एवं पहाडी जिल्ला सो पर्व मनाइएको…

लोकप्रिय