पोखरामा फागुपूर्णिमाको हर्षोल्लास, पर्यटकसमेत रमाए
कास्की,फागुन २२ : देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा रङ्गको माध्यमबाट एकापसमा खुसी साटासाट गर्ने पर्व फागुपूर्णिमा आज हर्षोल्लासका साथ मनाइएको छ । पोखरा बजारसहित पर्यटकीय गन्तव्य लेकसाइड क्षेत्रमा स्वदेशीसहित विदेशी…
निर्वाचन क्षेत्र समिति गठन गर्दै रास्वपा
काठमाडौँ,फागुन २२ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचन क्षेत्र समिति गठन गर्ने भएको छ । केही दिनपहिले देशका सातै प्रदेश समिति गठन गरेको रास्वपाले निर्वाचन क्षेत्रमा पनि सङ्गठन निर्माण…
वसन्तपुरको होली : प्रेमिल अनि रङ्गीन
काठमाडौँ, फागुन २२ : हातहातमा रङ्गका पोका बोकेका एक प्रेमिल जोडी काठमाडौँको न्युरोडमा ‘वसन्तपुर’ गन्तव्य सोझ्याउँदै थिए । उपत्यकाको होली खेल्ने केन्द्रविन्दु हो वसन्तपुर क्षेत्र । उपत्यकामा बस्ने होलीप्रेमीहरु एक…
फागुपूर्णिमा पर्वमा लक्ष्मीनारायणको रथयात्रा
त्रिशूली, फागुन २२ : फागुपूर्णिमा तथा होली पर्वका अवसरमा आज नुवाकोटको विदुरमा लक्ष्मीनारायणको रथयात्रा निकालिएको छ । परापूर्वकालदेखि नै फागुपूर्णिमाका अवसरमा निकालिने गरिएको लक्ष्मीनारायणको रथ यात्रालाई यो वर्ष पनि निरन्तरता…
नारी दिवसमा व्यासगुफादेखि तनहुँसुरसम्म महिला दौड
दमौली, फागुन २२ : अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा व्यास नगरपालिकाको आयोजनामा महिला हाफ म्याराथन प्रतियोगिता हुने भएको छ । खेलकुदको माध्यमबाट पर्यटकीय ठाउँको प्रचारप्रसार गर्ने उद्देश्यसहित व्यास नगरपालिका–३ व्यासगुफादेखि व्यास…
राष्ट्रपति निर्वाचनबारे सांसदलाई एमालेको अभिमुखीकरण
काठमाडौँ, फागुन २२ : नेकपा (एमाले) ले राष्ट्रपति निर्वाचनबारे आफ्ना सांसदलाई अभिमुखीकरण गराएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा एमालेले प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सांसदलाई अभिमुखीकरण गराएको हो । अभिमुखीकरण…
होलीले सांस्कृतिक तथा भावनात्मक एकतालाई बलियो बनाएको छ : पर्यटनमन्त्री
काठमाडौँ, फागुन २२ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले होली पर्वको माध्यमबाट सांस्कृतिक तथा भावनात्मक एकतालाई बलियो र सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ । होली पर्वका अवसरमा…
लेकसाइडमा रङमा रमाए पर्यटक
पोखरा, फागुन २२ : नेपालको पर्यटकीय नगरी पोखरा । पोखराको पनि विदेशी पर्यटकको केन्द्र लेकसाइड । आज यहाँ रहेका विभिन्न देशका पर्यटक होलीको रङमा निकै रमाए । होली नेपाली परम्पराको…
वृद्धा दम्पतीको शव भेटियो
ओखलढुङ्गा, फागुन २२ : ओखलढुङ्गामा एक वृद्ध दम्पतीको शव फेला परेको छ । जिल्लाको मोलुङ गाउँपालिका–२ लामिडाँडा निवासी ७० वर्षीय हेमप्रसाद दाहाल र उहाँकी श्रीमती ६९ वर्षकी बेदुका घर नजिकैका…
किराँत सङ्ग्रहालयको काम अन्तिम चरणमा
भोजपुर, फागुन २२ : किराँत राईको बाहुल्यता रहेको भोजपुरमा सङ्ग्रहालयसहितको यलम्बर सभाहल निर्माण अन्तिम चरणमा पुगेको छ । किराँत राइको संस्कार, संस्कृति तथा आदिम कालमा प्रयोग हुने ऐतिहासिक सामग्रीको सङ्ग्रहालय-माङखिम…






