कोहलपुरमा गोलभेँडा उत्सवसँगै होली

 फागुन २३, २०७९

तराईमा खेलिने फागु पूर्णिमा होली आज बाँकेको कोहलपुरमा गोलभेँडा उत्सवसँगै होली खेलिने भएको छ । कोहलपुरलाई पर्यटनसँग जोड्न उत्सवसँगै गोलभेँडाको होली खेलिने पर्यटन व्यवसायी कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उहाँले…

‘सेनेटरी प्याड लिन अप्ठ्यारो हुँदैन’

 फागुन २३, २०७९

केदारस्यु गाउँपालिका–४ शिक्षादय माविकी छात्रा कोपिला रावललाई अहिले ‘सेनेटरी प्याड’ लिन कुनै अप्ठ्यारो हुँदैन । दस कक्षामा अध्ययनरत १४ वर्षीया रावललाई यसका लागि सूचना केन्द्रले सहयोग गरेको छ । महिनाबारी…

उखु किसानद्वारा सरकारलाई ज्ञापन पत्र

 फागुन २२, २०७९

चन्द्रौटा,फागुन २२ : कपिलवस्तुका उखु किसान आन्दोलित भएको सात वर्ष बित्यो । यो अवधिमा किसानले पटकपटक ज्ञापनपत्र दिने र आन्दोलन गर्ने गरेका छन् । किसानले आश्वासन पाए पनि माग भने…

जनकपुरधाममा दुई दिवसीय होली महोत्सव र महामूर्ख सम्मेलन आजदेखि सुरु

 फागुन २२, २०७९

महेन्द्रनगर (धनुषा), फागुन २२ : जनकपुरधाममा दुई दिने होली महोत्सव २०७९ सुरु भएको छ । सोमबार मिथिला नाट्य कला परिषद् जनकपुरधामको आयोजनामा सुरु भएको होली महोत्सवको पहिलो दिन लोप भइरहेको…

शिक्षा सुधारको अभियान : एक वडा, एक नमूना विद्यालय

 फागुन २२, २०७९

देउखुरी, फागुन २२ : घोराही उपमहानगरपालिकाले शैक्षिक सुधारको अभियानलाई नवीन रुपमा अघि बढाउने भएको छ । उपमहानगरपालिकाले नमूना विद्यालय पहिचान गरी ‘एक वडा, एक नमूना विद्यालय’ अभियान अघि बढाउन शुरु…

Nepal defeats UAE by 42 runs to keep world cup hope alive

 फागुन २२, २०७९

Kathmandu, March 6 : Nepal has defeated the United Arab Emirates (UAE) by 42 runs to keep its world cup qualification hope alive. In the match held under ICC men's…

युद्धकालमा जापानबाट पिडितलाई क्षतिपूर्ति दिलाउने दक्षिण कोरियालीे घोषणाको अमेरिकाद्वारा स्वागत

 फागुन २२, २०७९

वासिङ्टन,फागुन २२ : युद्धकालमा जापानले जबर्जस्ती श्रममा लगाएका दक्षिण कोरियाली पीडित र उनीहरूका आफन्तलाई क्षतिपूर्ति दिने दक्षिण कोरियाको घोषणालाई संयुक्त राज्य अमेरिकाले प्रशंसा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले…

हिमाली र पहाडी जिल्लामा मनाइयो फागुपूर्णिमा पर्व

 फागुन २२, २०७९

काठमाडौँ, फागुन २२ : फागुपूर्णिमा अर्थात होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली आपसी सद्भाव साटेर मनाइएको छ । हिमाली र पहाडी जिल्लामा…

बसाइँसँगै स¥यो होली

 फागुन २२, २०७९

दोधारा चाँदनी, फागुन २२ : असत्यमाथि सत्यको विजय उत्सवका रूपमा मनाइने होली पर्व सुदूरपश्चिमका हरेक जिल्लामा पृथक तरिकाले मनाइने गरिन्छ । कैलाली कञ्चनपुरका रानाथारु समुदायको होली पर्व भिन्न छ भने…

युएईमाथि नेपालको जित

 फागुन २२, २०७९

काठमाडौँ, फागुन २२ : आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई पराजित गरेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आज भएको खेलमा नेपाल…

लोकप्रिय