बिम्स्टेकका वरिष्ठ अधिकारीहरूको २३औँ बैठक सम्पन्न
काठमाडौँ, फागुन २४ : बिम्स्टेकका वरिष्ठ अधिकारीको २३औँ बैठक आज थाइल्यान्डको बैंककमा सम्पन्न भएको छ । भर्चुअल बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ…
उपमेयर रनिङ कपको उपाधि आठराई त्रिवेणीलाई
ताप्लेजुङ, फागुन २४ : ताप्लेजुङमा बुधबार सम्पन्न उपमेयर रनिङ कप महिला फुटबल प्रतियोगिताको उपाधि आठराई त्रिवेणी गाउँपालिकाले हात पारेको छ । फाइनल खेलमा फुङ्लिङ नगरपालिकालाई २–१ को गोल अन्तरले पराजित…
कानुनमा व्यवस्था छ तर अधिकारबाट बञ्चित छन् महिला
काठमाडौँ, फागुन २४ : संविधान र कानुनले महिलाको हक अधिकारका लागि राम्रो व्यवस्था गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा महिला आफ्नो हक अधिकारबाट बञ्चित छन् । कानुनमा व्यवस्था गर्ने,…
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबारदेखि रात्रिकालीन उडान
कास्की, फागुन २४ : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भोलि (बिहीबार)देखि नियमितरूपमा रात्रिकालीन उडान सुरु हुने भएको छ । विमानस्थलमा उपकरणका आधारमा विमान उडान-अवतरण प्रविधि इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली लागू भएपछि…
सारङ्गीको कीर्तिपुर घराना
कीर्तिपुर,फागुन २४ : हजुरबुबा कान्छा मगर नेपाली र बा रामशरण नेपाली तथा त्यसअघिका दशौँ पुस्ता । श्याम नेपालीको परिवारले सारङ्गी रेट्दै नेपाली सङ्गीतको सेवा गरिरहेको छ । त्यतिमात्र होइन, नयाँ…
समय सकिएपछि हिमपात
मनाङ,फागुन २४ : हिमाली जिल्ला मनाङमा हिउँ पर्ने समय सकिएपछि हिमपात हुन थालेको छ । प्राकृतिकरूपमा हेर्ने हो भने मङ्सिरको पहिलो साता हिमपात हुनुपर्ने हो । तर यसपटक समय सकिएपछि…
माधव नेपाललाई समवेदना दिन अध्यक्ष ओली शङ्खमूलमा
काठमाडौँ, फागुन २४ : नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई समवेदना दिनुभएको छ । आज बुधबार दिउँसो शङ्खमूलस्थित किरियापुत्री भवनमा…
नेता बस्नेत र महानगर प्रमुख बालेनबीच भेटवार्ता
भक्तपुर, फागुन २४ : नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेत र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहबीच भेटवार्ता भएको छ । आज भक्तपुरको गुण्डुस्थित नेता बस्नेत निवासमा…
तिलोत्तमा फुटबल प्रतियोगिता चैत ४ गतेदेखि
लुम्बिनी, फागुन २४ : बुटवलमा दुई दशकभन्दा बढी समयदेखि सञ्चालन हुँदै आएको ‘तिलोत्तमा गोल्ड कप’को २२औँ संस्करण आगामी चैत ४ गतेदेखि बुटवलमा हुने भएको छ । बुटवल–११ देविनगरस्थित एन्फा टेक्निकल…
अमेरिकाबाट पार्सल आयो सात किलो गाँजा, भारतीयसहित तीन समातिए
काठमाडौँ, फागुन २४ : अमेरिकाबाट चकलेट तथा बालबालिकाको खेलौना उल्लेख गरी आएको पार्सलमा गाँजा तस्करी हुने गरेको पाइएको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार…






