प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दामा आज सुनुवाइ हुने

 फागुन २५, २०७९

काठमाडौँ : प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध परेको मुद्दाको आज सुनवाइ हुने भएको छ । प्रधानमन्त्री प्रचण्डविरुद्ध मंगलबार सर्वोच्च अदालतमा मुद्दा दायर भएको थियो । ५…

राष्ट्रपति निर्वाचन इतिहास

 फागुन २५, २०७९

काठमाडौँ । मुलुकमा २०६२\६३ को जनआन्दोलनको उपलब्धिका रुपमा नयाँ शासन व्यवस्थाको प्रारम्भ भएसँगै पहिलो राष्ट्रपतिको निर्वाचन २०६५ साउन ४ गते भएको थियो । संविधानसभाले राष्ट्रपतिको निर्वाचन गर्ने व्यवस्था भएबमोजिम गरिएको…

राष्ट्रपतिका लागि आज मतदान हुँदै

 फागुन २५, २०७९

काठमाडौँ । आगामी नयाँ राष्ट्रपतिका लागि आज मतदान हँुदैछ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको छ । बिहान…

राससका पूर्वसमाचारदाता श्रेष्ठको निधन

 फागुन २५, २०७९

सडक दुर्घटनामा परेर राष्ट्रिय समाचार समिति राससका पूर्वसमाचारदाता पवनलाल श्रेष्ठको निधन भएको छ । उहाँको गए राति काठमाडौँको शङ्खरापुर नगरपालिका साँखुस्थित इन्द्रायणीमा टिपरको ठक्करबाट ज्यान गएको हो । उक्त दुर्घटनामा…

पोखरा आउने पर्यटकको बसाइँ लम्बाउन पहल

 फागुन २५, २०७९

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा पर्यटन व्यवसायी महिला सङ्घ नेपाल ९टेवान०द्वारा आयोजित पर्यटन प्रवद्र्धन कार्यक्रमअन्तर्गत बुधबार बेनीमा आयोजित कार्यक्रमका वक्ताले पोखरा आउने पर्यटकको बसाइँ लम्ब्याउनुपर्नेमा जोड दिएका छन् । उनीहरुले म्याग्दीका…

तातोपानी भन्सारका मजदुरले एक वर्षदेखि ज्याला पाएनन्

 फागुन २४, २०७९

चौतारा, फागुन २४ : तातोपानी भन्सारमा विभिन्न ट्रान्सपोर्टका लागि काम गर्ने मजदुरले एक वर्षदेखि ज्याला नपाउँदा दैनिक जीवन कष्टकर बनेको छ । चीनबाट ढुवानी गरेर आइपुगेका सामान भन्सार जाँचका लागि…

होली खेलेर दश लाख सङ्कलन, सङ्कलित रकम सामाजिक कार्यमा

 फागुन २४, २०७९

बैतडी, फागुन २४ : बैतडीका विभिन्न स्थानमा होली खेलेर रु १० लाख सङ्कलन भएको छ । यहाँका विद्यालय, सङ्घसंस्था तथा क्लबहरूले होली खेलेर रु १० लाख सङ्कलन गरेका हुन् ।…

महिला दिवसमा हस्तकला प्रदर्शनी

 फागुन २४, २०७९

गण्डकी, फागुन २४ : पोखरास्थित महिला सीप विकास संस्थाले ११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आज हस्तकला प्रदर्शनीको आयोजना ग¥यो । सभागृहमा आयोजित प्रदर्शनीलाई स्वदेशी तथा विदेशी नागरिकले चाखपूवर्क अवलोकन…

बेलायती साइबर सुरक्षा फर्मद्वारा ‘च्याट जेपीटी’ को साइबर अपराधबारे चेतावनी

 फागुन २४, २०७९

लण्डन, फागुन २४ : बेलायती साइबर सुरक्षा फर्म ‘डार्कट्रेसले आर्टिफिसियल इन्टेलिजेन्स बोट च्याटजीपीटी’ले फिसिङ स्क्याम(साइबर अपराध) को परिष्कार बढाएको हुन सक्ने चेतावनी दिएको छ । सिलिकन भ्यालीको पछिल्लो एप ‘च्याटजेपीटी’लाई…

अमेरिकी निजी रोजगारीको सङ्ख्या फेब्रुअरीमा दुई लाख ४२ हजार थप वृद्धि : सर्वेक्षण

 फागुन २४, २०७९

वासिङ्टन,फागुन २४ : अमेरिकी रोजगारीमा योगदान गर्ने एक कम्पनी (एडीपी) ले बुधबार अमेरिकी रोजगारदाताहरूले फेब्रुअरीमा आफ्नो रोजगारीको गति बढाएको जनाएको छ । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रलाई शान्त पार्ने थप प्रयासको…

लोकप्रिय