Nepal batting against Papua New Guinea

 फागुन २५, २०७९

Nepal is batting against Papua New Guinea in a match under a tri-series of the ICC Men's Cricket World Cup League-2. The match was held at the Kirtipur-based Tribhuvan University…

राष्ट्रपतिका उम्मेदवार नेम्वाङद्वारा मतदान

 फागुन २५, २०७९

काठमाडौँ । राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले मतदान गर्नुभएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएको मतदान केन्द्रमा उहाँले केहीबेर अघि मतदान गर्नुभएको हो । नयाँ बानेश्वरस्थित संसद्…

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न विधेयक संसद्मा दर्ता गरिने

 फागुन २५, २०७९

सरकारले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने लक्ष्यका साथ सङ्क्रमणकालीन न्यायसँग जोडिएका दुई महत्वपूर्ण विधेयक सङ्घीय संसद्मा दर्ता गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले शान्ति…

श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण

 फागुन २५, २०७९

काठमाडौँबाट भैरहवातर्फ उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगोको सङ्केत देखिएपछि आकस्मिक अवतरण गरिएको छ । विमानस्थलका प्रवक्ता टेकनाट सिटौलाका अनुसार श्री एयरलाइन्सको उडान नं ८२१ को जहाजको इन्जिनमा ‘फायर वार्निङ’…

राष्ट्रपतिको निर्वाचनका लागि मतदान सुरु

 फागुन २५, २०७९

काठमाडौँ । आगामी नयाँ राष्ट्रपतिको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएका सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्रमा मतदान…

ट्र्याक्टर दुर्घटनामा एकजनाको मृत्यु, सात घाइते

 फागुन २५, २०७९

रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिका–२ दहवनमा गए राति ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा सात घाइते भएका छन् । मृत्यु हुनेमा ट्र्याक्टरमा सवार मजदुर सल्यानको कुमाक गाउँपालिका–६…

विश्वकप क्रिकेट लिग–२ : पपुवा न्युगिनीविरु ब्याटिङ गर्दै नेपाल

 फागुन २५, २०७९

आइसीसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम त्रिकोणात्मक शृङ्खलामा नेपाल अहिले पपुवा न्युगिनीविरुद्ध ब्याटिङ गर्दै छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पपुवा न्युगिनीले टस जितेर नेपाललाई पहिला ब्याटिङको निम्तो दिएको…

चामलसहितका कन्टेनर एक महिनादेखि भन्सारमै

 फागुन २५, २०७९

विश्व खाद्य कार्यक्रमले नेपाल–भारत नेपालगन्ज जमुनाह नाकाबाट भित्र्याउन लागेको ५४ हजार किलो चामल गुणस्तरहीन भएको भन्दै नेपालगञ्ज भन्सार कार्यालयले रोकिदिएको छ । समुद्री मार्ग हुँदै इटलीबाट ल्याइएको उक्त चामल भारतको…

Former RSS journalist Shrestha dies in road accident

 फागुन २५, २०७९

Two persons were killed when a tipper (Ba 5 Kha 2414) hit two motorcycles at Indrayani of Sankhu in Shankharapur Municipality in Kathmandu on Wednesday night. Of the deceased, one…

टिकापुर आँखा अस्पताललाई पूर्वाधार अभाव

 फागुन २५, २०७९

टिकापुर । विसं २०६२ देखि आँखा उपचार केन्द्रका रुपमा सेवा दिँदै आएको टीकापुर आँखा उपचार केन्द्रले अस्पतालका रुपमा सेवा दिन थालेको छ । एक महिनाअघिबाट उपचार केन्द्रमा आँखा अस्पतालको बोर्ड…

लोकप्रिय