श्रमिक महिलालाई अपमानको त्रास
बलेवा, फागुन २४ : बिहान उज्यालो भएदेखि झिमिक्कै रात नपरेसम्म फोहरसँग पौँठेजोरी नखेले घरको चुल्हो बल्दैन । ससाना छोराछोरीको विद्यालय खर्च, नानाचाचा र सिङ्गो परिवारको दानापानीको मुख्य स्रोत नै फोहरसँगको…
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक
काठमाडौँ,फागुन २४ : जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले उपराष्ट्रपतिको उम्मेदवार, समसामयिक राजनीतिलगायतका विषयमा छलफल गर्न बिहीबार आफ्नो केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । पार्टी कार्यालय बालकुमारीमा दिउँसो ३ बजे…
नारी दिवसमा महिला कैदीबन्दीलाई टेलिभिजन
डुम्रे, फागुन २४ : एक सय १३औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा महिला कैदीबन्दीका लागि टेलिभिजन प्रदान गरिएको छ । जिल्ला कारागार तनहुँमा रहेका महिला कैदीबन्दीलाई समसामयिक गतिविधि हेर्न र बुझ्न…
मकवानपुरमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु
मकवानपुर, फागुन २४ : मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१७ हटियास्थित कठायत चोकमा आज बिहान सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बिहान ११ः०५ बजेको समयमा हेटौँडा बजारबाट ठूलदमार जाँदै गरेको…
राष्ट्रपति निर्वाचनमा राप्रपाले मतदान नगर्ने
काठमाडौँ, फागुन २४ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भोलि बिहीबार हुने राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज करिब चार घन्टासम्म चलेको केन्द्रीय…
चार करोडका सामग्री लिलाम
काठमाडौँ, फागुन २४ : त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यायलले करिब रु चार करोड बराबरको सामान लिलाम बिक्री गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको हालसम्म मोबाइल, मदिरा, सवारीसाधन, कपडा, खाद्य पदार्थ…
पर्यटन उद्यमी शाहलाई नेपाल सम्मान
काठमाडौँ, फागुन २४ : पर्यटन उद्यमी अभिषेक विक्रम शाहलाई ‘नेपाल सम्मान २०७९’ बाट सम्मानित गरिएको छ । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आज यहाँ आयोजित एक कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले उद्यमी…
बालिका बलात्कार मुद्दामा वृद्धलाई १२ वर्ष कैद
गलकोट, फागुन २४ : बाह्र वर्षीया बालिकालाई बलात्कार गर्ने ७५ वर्षीय वृद्धलाई १२ वर्ष कैद फैसला भएको छ । जिल्ला न्यायाधीश दिवाकर भट्टको इजलासले अभियोग दाबी पुगेकाले आरोपितलाई १२ वर्ष…
मन्त्रीको घरमा चोरी
अर्घाखाँची, फागुन २४ : लुम्बिनी प्रदेश सरकारका मन्त्री चेतनारायण आचार्यको घरमा चोरी भएको छ । सन्धिखर्कको हटारीनेटास्थित उहाँको निजी निवासमा गए राति चोरी भएको प्रहरीले जनाएको छ । लुम्बिनी प्रदेश…
विश्वकै अग्लो स्थानमा नारी दिवस : जलवायु परिवर्तन र महिला अधिकारको वकालत
खुम्जुङ (सोलुखुम्बु), फागुन २४ प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले महिलाहरू जलवायु परिवर्तनको असरको सिकार बनेको बताउनुभएको छ । सामाजिक संस्था साथसाथै र खुम्बुपासाङल्हामु गाउँपालिकाको संयुक्त आयोजनामा खुम्जुङमा आयोजित कार्यक्रममा उहाँले आफूले…






