स्ववियु निर्वाचन : आज मनोनयनपत्र वितरण

 फागुन २६, २०७९

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय त्रिविमा आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनका लागि आज उम्मेदवारलाई मनोनयनपत्र वितरण गरिँदै छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक…

आजको मौसम : हल्का वर्षाको सम्भावना

 फागुन २६, २०७९

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले आज मुलुकका पहाडी भू–भागमा मौसम आंशिकदेखि सामान्य बदली हुने छ । आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा…

नवनिर्वाचित राष्ट्रपतिलाई सभामुखद्वारा बधाई ज्ञापन

 फागुन २६, २०७९

काठमाडौँ । सभामुख देवराज घिमिरेले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई आज बिहान उहाँकै निवासमा पुगेर बधाई ज्ञापन गर्नुभएको छ । मुलुककको राष्ट्राध्यक्षमा निर्वाचित भएकामा पौडेललाई सफल कार्यकालका लागि सभामुख घिमिरेले शुभकामनाका…

राष्ट्रपति रनिङ शिल्ड इलाम नगरपालिकालाई

 फागुन २६, २०७९

इलामको फाकफोकथुममा सम्पन्न १३औँ राष्ट्रपति रनिङ शिल्ड इलाम नगरपालिकाले जितेको छ । बिहीबार सम्पन्न फाकफोकथुम गाउँपालिका–३ आमचोकस्थित सिंहदेवी माविको खेलमैदानमा सम्पन्न उक्त प्रतियोगितामा इलामले २४ स्वर्ण, सात रजत र १०…

माओवादी धारका पार्टीको बैठक बालुवाटारमा सुरु

 फागुन २६, २०७९

काठमाडौँ, फागुन २६ गते । माओवादी धाराका राजनीतिक दलहरूबिचको बैठक शुक्रवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। बैठकमा समसामयिक राजनीतिक घटना क्रमका बारेमा छलफल हुने प्रधानमन्त्री सचिवालयले जनाएको छ…

नवनिर्वाचित राष्ट्रपति पौडेलसँग सभामुखको भेट

 फागुन २६, २०७९

काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरेले भेट गर्नुभएको छ । राष्ट्रपतिको निजी निवास बोहोराटारमा आज बिहान भएको भेटमा सभामुखले नवनिर्वाचित राष्ट्रपति पौडेललाई बधाई तथा सफल कार्यकालको शुभकामना…

व्यासमा कृषकलाई मकैको बीउ वितरण

 फागुन २६, २०७९

तनहुँको व्यास नगरपालिकाले कृषकलाई उन्नत जातको छ मेट्रिक टन मकैको बीउ वितरण गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा उक्त बीउ उपलब्ध गराएको हो । व्यासका चौधवटै वडाका कृषकलाई मकैको…

प्राधिकरणले रोक्यो श्री एयरलाइन्सको उडान

 फागुन २६, २०७९

नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले श्री एयरलाइन्सको जहाजको इन्जिन सुरक्षा जाँचपछि मात्रै उडान गर्न निर्देशन दिएको छ । क्यानले उक्त एयरलाइन्सलाई जहाजको इन्जिन सुरक्षा जाँच नसकिएसम्म उडान नगर्न निर्देशन दिएको…

नगर बस सञ्चालनका लागि महानगर प्रमुख कोइरालाको नेतृत्वमा रुट परीक्षण

 फागुन २५, २०७९

विराटनगर, फागुन २५ : विराटनगर महानगरपालिकाले सञ्चालनमा ल्याउन लागेको नगर बसका लागि दोस्रोपटक रुट परीक्षण (ट्रायल) गरिएको छ । महानगरपालिकाका प्रमुख नागेश कोइरालाको नेतृत्वमा आज बिहीबार रुट परीक्षण गरिएको हो…

कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार

 फागुन २५, २०७९

काठमाडौँ, फागुन २५ : नेपाली कांग्रेसका नेता डा चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ । बुद्धनगरस्थित निजी निवासमा गत फागुन ३ गते ‘ग्यास लिक’ भएर आगलागीबाट गम्भीर घाइते…

लोकप्रिय