जसपाले उपराष्ट्रपतिको उम्मेदवार रामसहायप्रसाद यादवलाई बनाउने

 फागुन २५, २०७९

काठमाडौँ,फागुन २५ : जनता समाजवादी पार्टी नेपाल, (जसपा) ले रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले कार्यकारिणी समिति सदस्य यादवलाई उपराष्ट्रपतिको…

पोखरा र मुस्ताङको पर्यटकीय साझेदारीमा जोड

 फागुन २५, २०७९

गण्डकी, फागुन २५ : पोखरा र मुस्ताङबीच पर्यटन विकासमा साझेदारी गर्नुपर्नेमा जोड दिइएको छ । मुस्ताङका लागि पर्यटकको मुख्य प्रस्थानविन्दु पोखरा रहेको उल्लेख गर्दै दुई जिल्लाबीचमा व्यावसायिक साझेदारी हुनुपर्ने आवश्यकता…

नवनिर्वाचित राष्ट्रपतिद्वारा प्रधानमन्त्री दाहाल, सभापति देउवा र अध्यक्ष नेपालसँग भेट

 फागुन २५, २०७९

काठमाडौँ,फागुन २५ : नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गर्नुभएको छ । आज राष्ट्रपतिमा निर्वाचित भएपछि राष्ट्रपति पौडेलले प्रधानमन्त्री निवास…

ईश्वरपुरमा पहिलोपटक आँखा उपचार केन्द्र सञ्चालन

 फागुन २५, २०७९

सर्लाही, फागुन २५ : ईश्वरपुर नगरपालिकामा पहिलोपटक आँखा उपचार केन्द्र बिहीबारदेखि सञ्चालनमा आएको छ । नेपाल नेत्रज्योति सङ्घ, भरतपुर आँखा अस्पताल र हिरालाल सन्तुदेवी नेत्र विज्ञान अध्ययन संस्थानको सहकार्यमा ईश्वरपुर…

नवनिर्वाचित राष्ट्रपति पौडेल निवासमा बधाई दिनेहरूको भीड

 फागुन २५, २०७९

काठमाडौँ, फागुन २५ : मुलुकको तेस्रो राष्ट्रपतिमा निर्वाचित पूर्वसभामुख रामचन्द्र पौडेलको बोहोराटारस्थित निवासमा बधाई तथा शुभकामना दिनेहरूको भीड लागेको छ । राष्ट्रपति पौडेललाई बधाई दिन उल्लेख्य सङ्ख्यामा आफन्त, नेता कार्यकर्ता…

प्रधानमन्त्री दाहालद्वारा नवनिर्वाचित राष्ट्रपति पौडेललाई बधाई

 फागुन २५, २०७९

काठमाडौँ, फागुन २५ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको राष्ट्रपति पदमा निर्वाचित हुनुभएकोमा रामचन्द्र पौडेललाई बधाई ज्ञापन गर्नुभएको छ । प्रधानमन्त्री दाहालले आज सामाजिक सञ्जालमार्फत राष्ट्रपति पौडेललाई बधाई दिनुभएको…

भेडेटारमा ३० करोड लगानीमा सिसाको स्काइवाक बन्दै

 फागुन २५, २०७९

विराटनगर, फागुन २५ : सुनसरीको धरानबाट माथिल्लो क्षेत्र भेडेटारमा सिसाको स्काइवाक बन्ने भएको छ । सार्वजनिक निजी साझेदारी मोडलमा बन्न लागेको सो परियोजना रु ३० करोड लागतमा सम्पन्न हुने बताइएको…

गठबन्धन स्वाभाविक गतिका साथ अघि बढ्छ : अध्यक्ष नेपाल

 फागुन २५, २०७९

काठमाडौँ, फागुन २५ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धन स्वाभाविक गतिका साथ अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिन सङ्घीय संसद्…

‘बुस्टर डोज’ लगाउन मन्त्रालयको आग्रह

 फागुन २५, २०७९

काठमाडौँ, फागुन २५ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) लगाउन आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले कोभिड–१९ को जोखिम रहेकाले बुस्टर डोज…

बत्तीसै वडामा मेलमिलाप केन्द्र सञ्चालन गर्दै कामपा

 फागुन २५, २०७९

काठमाडौँ, फागुन २५ : काठमाडौँ महानगरपालिकाले आफ्नो सबै वडा कार्यलयमा मेलमिलाप केन्द्र सञ्चालनमा ल्याउने भएको छ । सबै उजुरीहरू सम्बन्धित वडा कार्यालयमा नै दर्ता हुने भएकाले वडामै मेलमिलाप केन्द्र सञ्चालन…

लोकप्रिय