खार्पुनाथको वडास्तरमै हेलिकप्टरमार्फत नुन ढुवानी
२६ फागुन, सिमकोट । हिमाली जिल्ला हुम्लाको खार्पुनाथ गाउँपालिकाका नागरिकका लागि हेलिकप्टरमार्फत नुन ढुवानी गरिएकोे छ । गाउँपालिकाको पाँचवटै वडाका नागरिकका लागि साल्ट ट्रेडिङ कर्पोरेसनबाट ढुवानीका लागि अनुदानको नुुन बिक्री–वितरण…
उपराष्ट्रपतिमा फरक लिङ्ग वा समूदायको उम्मेदवार हुनुपर्ने
२६ फागुन, काठमाडौँ । निर्वाचन आयोगले उपराष्ट्रपति पदको निर्वाचनका लागि राष्ट्रपतिको भन्दा फरक लिङ्ग वा समूदायको उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न निर्देशन दिएको छ । आगामी चैत्र ३ मा हुने उपराष्ट्रपतिको…
चार देशको बैठकको इरानद्वारा स्वागत
२६ फागुन, दमास्कस । इरानले आगामी दिनमा हुन लागेको सिरिया, टर्की, इरान र रुसको संयुक्त बैठकको स्वागत गरेको छ । हाल सिरियाको भ्रमणमा रहेका इरानी विदेशमन्त्री हुसैन अमिर–अब्दुल्लाहले यी चार…
प्रचण्डविरुद्धको मुद्दा न्यायाधीश ईश्वर खतिवडाको इजलासमा
२६ फागुन, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्धको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। आज न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाइका लागि पेशी तोकिएको सर्वोच्च प्रशासनले…
डढेलो नियन्त्रणका लागि उच्च सतर्कता
२६ फागुन, चितवन । गर्मीयाम सुरु भएसँगै वन क्षेत्रमा हुने डढेलो नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयले उच्च सतर्कता अपनाएका छन् । चैत र वैशाख महिनामा वन…
कमलमा एक चालकको भरमा ‘बारुणयन्त्र’
२६ फागुन, दमक । झापास्थित कमल गाउँपालिकामा रहेको बारुणयन्त्र एक जना कर्मचारीको भरमा सञ्चालन हुँदै आएको छ । बारुणयन्त्रका चालक मदन निरौलाले पाँच वर्षदेखि एक्लैे सेवा दिँदै आउनुभएको छ ।…
President-elect Paudel pays homage to Pashupatinath
Kathmandu : President-elect Ram Chandra Paudel performed worship and paid homage at the Pashupatinath Temple this morning. He also received prasad on the occasion. Before this, the newly-elected President paid…
जर्मनीको एक चर्चमा भएको गोली प्रहारमा सातको मृत्यु, कैयौँ घाइते
बर्लिन । जर्मनीको एक चर्चमा भएको गोलीकाण्डमा परेर कम्तीमा पनि सात जनाको ज्यान गएको छ । सो घटनामा अरु कैयौँ घाइते भएका प्रहरीले जनाएको छ । बिहीबार राति जर्मनीको ह्याम्बर्गमा…
मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
२६ फागुन, काठमाडौँ । काठमाडौँको घण्टाघरमा पैदल यात्रुलाई ठक्कर दिएर मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ भने पैदल यात्रु घाइते भएका छन् । मोटरसाइकल चालक भोजपुरको षडानन्द गाउँपालिका ११ घर…
नवनिर्वाचित राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथको दर्शन
काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा दर्शन तथा पूजाआजा गर्नुभएको छ । उहाँले आज बिहान पशुपतिनाथ मन्दिर पुगी पूजाआजा गरेर प्रसाद ग्रहण गर्नुभएको हो । यसअघि नवनिर्वाचित राष्ट्रपति…






