मेरो तर्फबाट साथ, सहयोग र समर्थन रहन्छ : उपाध्यक्ष नेम्वाङ
काठमाडौँ,फागुन २५ : राष्ट्रपति पदका प्रतिस्पर्धी नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपति निर्वाचनको परिणामलाई हार्दिकतापूर्वक स्वीकार गरेको बताउनुभएको छ । राष्ट्रपतिको आज भएको निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल…
गैबोन जहाज दुर्घटना : दुईजनाको मृत्यु, २० बेपत्ता
लिब्रेभिल, फागुन २५ : मध्य अफ्रिकी राष्ट्र गाबोनमा बुधबार राति भएको जहाज दुर्घटनामा कम्तीमा दुई जनाको मृत्यु हुनाका साथै अन्य २० जना बेपत्ता भएका छन् । सैन्य स्रोतका अनुसार जहाज…
उत्तर कोरियाद्वारा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार
सियोल, फागुन २५ : दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले संयुक्त सैन्य अभ्यास सुरु गर्नुभन्दा केही दिनअघि बिहीबार उत्तर कोरियाले छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको सियोलको सैनिक स्रोतले जनाएको…
पाकिस्तानमा गोली चल्दा चार जनाको मृत्यु, छ जना घाइते
इस्लामावाद, फागुन २५ : पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको एक विद्यालय बाहिर बिहीबार भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । प्रान्तको बन्नू जिल्लामा…
राष्ट्रपतिमा दोब्बर बढी मतले पौडेल निर्वाचित
काठमाडौँ,फागुन २५ : मुलुकको तेस्रो राष्ट्रपतिका लागि आज भएको मतदानमा पूर्वसभामुख रामचन्द्र पौडेल निर्वाचित हुनुभएको छ । आफ्ना प्रत्यासी पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई दोब्बर बढी मतले पराजित गर्दै उहाँ राष्ट्रपतिमा निर्वाचित…
राष्ट्रिय खुला टेबलटेनिस : यु–१६ मा शङ्कर र योङगीलाई स्वर्ण
काठमाडौँ, फागुन २५ : दरबार हाइस्कुलका शङ्कर पहारी र अस्मिता स्कुलकी योङगी पौडेलले १२औँ पूर्णमान बज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको यु–१६ एकल विधामा आज स्वर्ण जितेका छन् । शङ्कर…
जजिराको उडान सुरु, राष्ट्रिय ध्वजावाहक उडाउन माग
भैरहवा, फागुन २५ : खराब मौसमको कारण देखाउँदै भैरहवा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि बन्द भएको जजिरा एयरवेजको उडान आजदेखि पुनः सुरु भएको छ । विमानस्थलका प्रवक्ता सुभाष झाका अनुसार कुवेतबाट बिहीबार…
नवनिर्वाचित राष्ट्रपतिले राष्ट्रहित विपरीतका काम गर्नुहुन्न : अध्यक्ष नेपाल
काठमाडौँ, फागुन २५ : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नवनिर्वाचित राष्ट्रपतिले राष्ट्रहित विपरीतका काम नगर्ने विश्वास व्यक्त गर्नुभएको छ । आज राष्ट्रपतिको निर्वाचनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले…
नवनिर्वाचित राष्ट्रपतिको गृह जिल्लामा दीप प्रज्ज्वलन
दमौली, फागुन २५ : नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएको खुसियालीमा उहाँको गृह जिल्ला तनहुँको दमौलीमा दीप प्रज्ज्वलन गरिएको…
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चार सय ५९ प्रजातिका चरा
दोधारा चाँदनी, फागुन २५ : कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चराका प्रजातिको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो अध्ययनअनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चराका प्रजातिको सङ्ख्या चार सय ५९ पुगेको प्रकृति संरक्षण…






