ठगीको आरोपमा सहकारीका सञ्चालक पक्राउ

 फागुन २९, २०७९

मोरङ, फागुन २९ : बचतकर्ताको रकम ठगी गरेको आरोपमा तुलसी बहुमुखी बहुउद्देश्य सहकारी संस्था लिमिटेड बिराटनगरका तीन जना सञ्चालक पक्राउ परेका छन् । उनीहरुलाई बचतकर्ताको रू १२ करोड नौ लाख…

ओखलढुङ्गामा तीन वर्षमा एक्काइस दुर्घटना

 फागुन २९, २०७९

ओेखलढुङ्गा,फागुन २९ : ओखलढुङ्गामा सवारीसाधन दुर्घटनाका घटना बढेका छन् । विगतको तुलनामा पछिल्ला वर्षमा जिल्लामा सवारीसाधन दुर्घटना हुने क्रम बढ्दो छ । पछिल्लो तीन वर्षमा २१ सवारीसाधन दुर्घटनामा परी २६…

विभेदमा पारिएका समुदायका विषयमा छलफल सुरु

 फागुन २९, २०७९

नेपालगञ्ज,फागुन २९ : विपदका बेला सीमान्तकृत समुदाय, महिला, बालवालिका तथा ज्येष्ठ नागरिकमाथि हुने विभेद्का विषयमा आजदेखि यहाँ तीन दिने तालिम सुरु भएको छ । सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी…

देउडाबाट चम्किएका ‘अछामी बड्डो’

 फागुन २९, २०७९

महेन्द्रनगर,फागुन २९ : उहाँ देउडा गायनका क्षेत्रमा झण्डै अढाई दशकदेखि लागिपर्नुभएको छ । पछिल्ला केही वर्षमा भने निकै चर्चामा हुनुहुन्छ । देउडा गीत मार्फत सबैको मनमा बस्न सफल हुनुभएको छ,…

ललितपुरमा शृङ्खलाबद्ध रुपमा मूर्ति चोरी

 फागुन २९, २०७९

पाटन,फागुन २९ : एकपछि अर्को हुँदै ललितपुरमा शृङ्खलाबद्ध रुपमा मूर्ति चोरी हुने क्रम बढेको छ । यही फागुन १७ मा चापागाउँस्थित पुरानो बसपार्कसँगै मोति पुस्तकालय आडमा रहेको चैत्यबाट बुद्धको मूर्ति…

उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ वैदेशिक लगानी संस्थाका उपाध्यक्षबीच भेटवार्ता

 फागुन २९, २०७९

काठमाडौँ, फागुन २९ : उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग र वैदेशिक लगानीका लागि चिनियाँ सरकारको छाता संस्था ‘काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड’ (सिसिपिआइटी) का उपाध्यक्ष…

कोसी प्रदेशस्तरीय खुल्ला ब्याडमिटन प्रतियोगिता सुरु

 फागुन २९, २०७९

सुरुङ्गा (झापा), फागुन २९ : झापाको बिर्तामोडमा आजदेखि कोसी प्रदेशस्तरीय खुल्ला ब्याडमिटन प्रतियोगिता २०७९ सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन कोसी प्रेदशसभा सदस्य एकराज कार्कीले गर्नुभयो…

मलेसियाको थोक तथा खुद्रा बिक्री १२.४ प्रतिशत वृद्धि

 फागुन २९, २०७९

क्वालालम्पुर, २९ फागुन : मलेसियाको थोक तथा खुद्रा बिक्री गत वर्षको जनवरीको तुलनामा यस बर्ष १२.४ प्रतिशतले वृद्धि भई १३५.१ अर्ब रिंगिट ९करिब ३०.१ अर्ब अमेरिकी डलर० पुगेको सरकारी तथ्याङ्कले…

लिबियामा डुङ्गा पल्टिँदा ३० आप्रवासी बेपत्ता

 फागुन २९, २०७९

रोम, २९ फागुन : लिबियामा मालवाहक जहाजले उद्धार गर्ने क्रममा डुङ्गा पल्टिँदा करिब ३० आप्रवासी बेपत्ता भएको इटालीको तटरक्षक बलले आइतबार जनाएको छ । लिबियाको खोज तथा उद्धार क्षेत्रमा बिहान…

एक साताभित्र कांग्रेस सरकारमा सहभागी हुन्छ : कांग्रेस नेता रिजाल

 फागुन २९, २०७९

वीरगञ्ज, २९ फागुन : नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य रमेश रिजालले नेपाली कांग्रेस एक साताभित्र सरकारमा सहभागी हुने बताउनुभएको छ । वीरगञ्जका सञ्चारकर्मीसँग आज कुरा गर्नुहुँदै सांसद रिजालले चैतको…

लोकप्रिय