बसाइँ सरेर आउने परिवारलाई सम्मान, निःशुल्क स्वास्थ्य

 फागुन २९, २०७९

मङ्गलबारे, फागुन २९ : बसाइँ सरेर आउने परिवारलाई इलाम नगरपालिकाले सम्मान गरेको छ । आज वडा कार्यालयमा भएको एक कार्यक्रममा वडामा आएका ११ परिवारलाई सम्मानपत्र र ढाकाटोपी ओढाएर सम्मान गरिएको…

अनलाइनमार्फत बेलायत लैजाने लोभ देखाएर ठगी

 फागुन २९, २०७९

काठमाडौँ,फागुन २९ : बेलायत लैजाने लोभ देखाएर अनलाइनमार्फत रु १५ लाख २० हजार रूपैयाँ ठगी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका–१ की ३६ वर्षीया अञ्जली बिसुन्केलाई प्रहरीले पक्राउ गरेको छ ।…

चिराइतोको मूल्य अलैँचीको भन्दा बढी

 फागुन २९, २०७९

ताप्लेजजुङ,फागुन २९ : चिराइतोको मूल्य गत वर्षको तुलनामा रु १० हजारले वृद्धि भएको छ । गएको वर्ष प्रतिमन (४० किलो) रु ३० हजार दरले कारोबार भएको चिराइतोको मूल्य हाल रु…

राष्ट्रिय सुरक्षाको क्षेत्र व्यापक छ : प्रधानसेनापति शर्मा

 फागुन २९, २०७९

काठमाडौँ, फागुन २९ : रक्षा मन्त्रालय र नेपाली सेनाले राष्ट्रिय सुरक्षा सुनिश्चित र राष्ट्रियहित प्रवद्र्धन गर्ने हेतुले विभिन्न मन्त्रालय, निकाय र सुरक्षा सङ्गठनका नीतितर्जुका तहमा रहने माथिल्लो अधिकृतका लागि उच्चस्तरीय…

पशुपति क्षेत्रमा वत्सलेश्वरी पार्वती जात्राको निमन्त्रणा मङ्गलबार गरिने

 फागुन २९, २०७९

काठमाडौँ,फागुन २९ : चैत्र कृष्ण अष्टमीका दिन मङ्गलबार पशुपतिका भट्टले उपत्यकाका विभिन्न स्थानमा वत्सलेश्वरी पार्वतीको जात्राको निमन्त्रणा गर्ने कार्यक्रम रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । दु : दु…

एमाले संसदीय दलको उपनेतामा नेम्वाङ

 फागुन २९, २०७९

काठमाडौँ, फागुन २९ : नेकपा (एमाले)को संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङलाई जिम्मेवारी दिइएको छ । पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले उहाँलाई आज संसदीय दलको उपनेतामा मनोनयन…

राष्ट्रपतिले सँगै जेल बसेका साथीलाई शपथ ग्रहणमा बोलाएपछि…

 फागुन २९, २०७९

काठमाडौँ,फागुन २९ : बागलुङका डिलप्रसाद सापकोटा (सापकोटा बाजे) आफूले सहयोग गरेको व्यक्ति राष्ट्रपतिजस्तो गरिमामय पद सम्हाल्न पुगेकामा हर्षविभोर हुनुहुन्छ । “म असाध्यै खुसी छु उहाँ (राष्ट्रपति रामचन्द्र पौडेल) को राम्रो…

कराँचीमा दुई जना आतङ्ककारी मारिए, दुई जना पक्राउ

 फागुन २९, २०७९

इस्लामावाद,फागुन २९ : पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा आतङ्कवाद विरोधी कारबाहीमा दुई आतङ्ककारी मारिएका छन् भने दुई जनालाई पक्राउ परेका छन् । सिन्ध प्रान्तको सीटीडीले जनाएअनुसार प्रहरीले सोमबार बिहान शहरको…

मदागास्करमा डुङ्गा डुब्दा २२ आप्रवासीको मृत्यु

 फागुन २९, २०७९

अन्तानानारिभो, मदागास्कर, फागुन २९ : मदागास्करको समुद्री तटमा डुङ्गा डुब्दा कम्तीमा २२ आप्रवासीको मृत्यु भएको त्यहाँका तटरक्षक अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । मदागास्करको सामुद्रिक प्राधिकरण एपीएमएफले जारी गरेको विज्ञप्तिमा…

राष्ट्रपति पौडेललाई भारतीय राष्ट्रपतिको बधाई

 फागुन २९, २०७९

काठमाडौँ, फागुन २९ : नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले बधाई ज्ञापन गर्नुभएको छ । आज पद तथा गोपनीयताको शपथ लिनुभएका राष्ट्रपति पौडेललाई भारतीय समकक्षी मुर्मुले एक पत्र…

लोकप्रिय