नेप्सेमा २४ दशमलव ६८ अङ्कको गिरावट
काठमाडौँ, २९ फागुन : पूँजीबजारमा यो साता कारोबारको लगातार दोस्रो दिन पनि गिरावट देखिएको छ । हिजो आइतबार २६ दशमलव ८० अङ्कले घटेको नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकमा आज २४…
अनलाइन मिडिया विश्वसनीय हुनुपर्छ : विज्ञहरु
काठमाडौँ, २९ फागुन : अनलाइन मिडियाले सम्प्रेषण गर्ने विषयवस्तु सत्यतथ्य, विश्वसनीय र भरपर्दो हुनुपर्नेमा विज्ञसरोकारवालाले जोड दिएका छन् । अनलाइन मिडियाको तीव्र रुपमा भइरहेको विकाससँगै यसले सम्प्रेषण गर्ने विषयवस्तुबारे समाजमा…
President Paudel takes charge of office
Kathmandu, March 13 : President Ram Chandra Paudel has assumed office at the Office of the President, Sheetal Niwas after taking the oath of office and secrecy today. On the…
सहकर्मी पाखे भन्नुहुन्छ : पौडेलले अहिलेसम्मको निष्कलङ्क छवि जोगाउनुपर्छ
गण्डकी, २९ फागुन : नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । गत बिहीबार सम्पन्न राष्ट्रपतिको निर्वाचनबाट मुलुकको तेस्रो राष्ट्रपतिका रूपमा निर्वाचित पौडेलले आज शीतल निवासमा…
विदेशी लगानीका कम्पनी दर्ता गर्न छुट्टै डेस्क
काठमाडौँ, २९ फागुन : प्रत्यक्ष वैदेशिक लगानी भएका कम्पनी स्थापना गर्न छुट्टाछुट्टै डेस्क सञ्चालनमा ल्याइएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयले गत मङ्गलबारदेखि प्रत्यक्ष वैदेशिक लगानी भएका कम्पनी दर्ता गर्न छुट्टै…
लोपोन्मुख डङ्गर गिद्ध मृत फेला
नवलपुर, २९ फागुन : लोपोन्मुख अवस्थामा रहेका डङ्गर प्रजातिको गिद्ध मृत फेला परेको छ । नवलपरासी९बर्दघाट–सुस्तापूर्व०को कावासोती–३ स्थित केरुङ्गे खोलाको छेउमा पाँच वटा डङ्गर प्रजातिको गिद्ध मृत भेटिएको डिभिजन वन…
PM Dahal stresses on quality education
kathmandu : Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said the government is making necessary preparations for issuing the Federal Education Act. In his address to the 77th anniversary of…
राष्ट्रपति पौडेलको प्रतिनिधिसभा सदस्यबाट राजिनामा
काठमाडौँ, २९ फागुन : राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति पदमा निर्वाचित भएपछि प्रतिनिधिसभा सदस्यबाट राजिनामा दिनुभएको छ । उहाँ यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित हुनुभएको थियो । राष्ट्रपति पौडेलले…
राष्ट्रपति पौडेलबाट पदभार ग्रहण
काठमाडौँ, २९ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको सपथसँगै राष्ट्रपति कार्यालय शीतल निवासमा पदभार ग्रहण गर्नुभएको छ । उहाँले आज पदभार ग्रहण गर्दै राजदूत नियुक्तिको निर्णयमा हस्ताक्षर गर्नुभएको…
दुई दर्जन कम्पनी कालोसूचीमा
काठमाडौँ, २९ फागुन । विभिन्न सार्वजनिक निकायअन्तर्गतका ठेक्का अपलत्र पार्ने दुई दर्जन कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । सरकारी कार्यालयका ठेक्का अलपत्र पारेपछि खरिद अनुगमन कार्यालयको आइतबारको…






