मकै र गहुँको सट्टा कफी खेती

 फागुन २९, २०७९

अर्घाखाँची, २९ फागुन । अर्घाखाँचीको शितगङ्गा नगरपालिका–३ खसर्काका महिला जनजागृती महिला कफी किसान समूह बनाएर व्यावसायिक कफी खेतीमा लागेका छन् । माग बढेपछि उनीहरु २० जनाको समूह बनाएर कफी खेतीमा…

सङ्घीय शिक्षा विधेयक छिट्टै संसदमा पेस गर्छौं : प्रधानमन्त्री

 फागुन २९, २०७९

काठमाडौँ, २९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकभित्र राजनीतिक चेतना विस्तार गर्दै जनतालाई जागृत तुल्याउनका लागि शिक्षकको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको छैटाँै…

पर्वत र म्याग्दी जोड्न कालीगण्डकीमा बेलिब्रिज

 फागुन २९, २०७९

पर्वत, २९ फागुन । पर्वतको जलजला गाउँपालिकालाई म्याग्दी सदरमुकाम बेनीबजारसँग जोड्न कालीगण्डकी नदीमा बेलिब्रिज निर्माण थालिएको छ । जलजला–२ र ३ मा पर्ने बगरफाँटलाई बेनीबजारसँग जोड्न उक्त पुल निर्माण गर्न…

Pramila Yadav withdraws her Vice Presidential candidacy

 फागुन २९, २०७९

Member of Parliament Pramila Kumari Yadav has withdrawn her candidacy to the post of Vice President. She had filed her candidacy for Vice President on behalf of Janata Samajbadi Party…

अनलाइन मिडियाले विश्वसनीय विषयवस्तु सम्प्रेषण गर्नुपर्छ : मन्त्री शर्मा

 फागुन २९, २०७९

काठमाडौँ, २९ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अनलाइन मिडियाले विश्वसनीय विषयवस्तु सम्प्रेषण गर्नुपर्ने बताउनुभएको छ । ‘नारी नेपाल अनलाइन पत्रिका’को आज यहाँ उद्घाटन गर्दै उहाँले अनलाइन मिडियाको…

पानीको अभावले हाँसीपुरलाई दुई ठाउँमा सर्नुुपर्ने बाध्यता

 फागुन २९, २०७९

घोराही, २९ फागुन । दाङको घोराहीदेखि करिब २७ किलोमिटर पूर्व–दक्षिणमा पर्ने हाँसीपुर बङ्गलाचुली गाउँपालिका–८ विकट र पहाडी बस्ती हो । यहाँका अधिकांश बासिन्दा पानीको अभावका दुई ठाउँमा बस्दै आएका छन्…

अध्यक्ष नेपालसँग उपराष्ट्रपतिका उम्मेदवार यादवले माग्नु भयो मत

 फागुन २९, २०७९

काठमाडौँ, २९ फागुन । उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवले नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई आज भेट गरी मत माग्नुभएको छ । उहाँ आज अध्यक्ष नेपालको निवास पुगेर नेपाल…

शीतल निवासबाट निवर्तमान राष्ट्रपति भण्डारीको बिदाइ

 फागुन २९, २०७९

२९ फागुन, काठमाडौं । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी लगातार दुई कार्यकाल पूरा गरी शीतल निवासबाट बिदा हुनुभएको छ । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले निवर्तमान राष्ट्रपति भण्डारीलाई बिदाइ गर्नुभएको हो ।प्रधानमन्त्री…

डुडुवा गाउँपालिका कृषिमा आत्मनिर्भर बन्दै

 फागुन २९, २०७९

खजुरा, २९ फागुन : बाँकेको डुडुवा गाउँपालिका पशुपालन र कृषि उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । यहाँका सबै वडामा गाईभैंँसी पाल्नेको सङ्ख्या उलेख्य छ । यहाँका किसान पशुपालनलाई व्यावसायका रूपमा…

अभिनव साहित्य समाजद्वारा प्रभातलाई अभिनन्दन

 फागुन २९, २०७९

काठमाडौँ, २९ फागुन । अभिनव साहित्य समाजले प्राज्ञ विष्णु प्रभातलाई रु २० हजार नगदसहित अभिनन्दन गरेको छ । समाजको स्थापना दिवस तथा २२औँ वार्षिकोत्सव समारोहमा उहाँलाई सम्मान गरिएको हो ।…

लोकप्रिय