आमाको मिर्गौलाबाट छोराले पाए पुनर्जीवन

 फागुन २९, २०७९

गलकोट, फागुन २९ : “आफैँले जन्माएको छोरा मृत्युको मुखमा पुगेको कसरी हेर्नु ? अङ्गदान दिएर छोरालाई बचाएँ, बरु उसैको काखमा मरुँला”, छोरालाई मिर्गौला दान दिएर पुनर्जन्म दिनुभएकी आमा कमला पुनले…

राष्ट्रपति पौडेललाई अमेरिकाको बधाई

 फागुन २९, २०७९

काठमाडौँ,फागुन २९ : नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई संयुक्त राज्य अमेरिकाले बधाई ज्ञापन गरेको छ । पौडेलले नयाँ राष्ट्रपतिका रुपमा जिम्मेवारी सम्हाल्नु भएलगत्तै अमेरिकाका तर्फबाट काठमाडौँस्थित अमेरिकी राजदूतावासले आज उहाँलाई बधाई…

अध्यक्ष नेपालसँग उपराष्ट्रपतिका उम्मेदवार यादवले माग्नुभयो मत

 फागुन २९, २०७९

काठमाडौँ, फागुन २९ : उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवले नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग आज भेट गरी मत माग्नुभएको छ । उहाँ अध्यक्ष नेपालको निवास पुगेर नेपाल…

CCPIT Vice-chair pays courtesy call on DPM Shrestha

 फागुन २९, २०७९

Kathmandu, March 13 : Vice Chairman of the China Council for the Promotion of International Trade (CCPIT), Zhang Shaogang, paid a courtesy call on Deputy Prime Minister and Minister for…

President Paudel lays wreath at Martyr Memorial in Lainchaur

 फागुन २९, २०७९

Kathmandu, March 13 : President Ram Chandra Paudel today laid a wreath at the martyrs' plinth at the Martyr Memorial in Lainchaur. President Paudel's visit to the Memorial and his…

सरकारले घटायो रासायनिक मलमा दिँदै आएको अनुदान

 फागुन २९, २०७९

काठमाडौँ,फागुन २९ : सरकारले रासायनिक मलको खरिदमा कृषकलाई दिँदै आएको अनुदान घटाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको आजको बैठकले अनुदान घटाउने निर्णय…

राष्ट्रपति पौडेलबाट शहीद स्तम्भमा पुष्पगुच्छा अर्पण

 फागुन २९, २०७९

काठमाडौँ, फागुन २९ राष्ट्रपति रामचन्द्र पौडेलले लैनचौरस्थित शहीद स्मारकमा रहेको शहीद स्तम्भमा पुष्पगुच्छा अर्पण गर्नुभएको छ । उहाँले आज त्यहाँ जानुभई शहीदप्रति श्रद्धा व्यक्त गर्दै पुष्पगुच्छा अर्पण गर्नुभएको हो ।…

मकवानपुरमा ३६ हजार भूमिहीन सुकुम्वासी

 फागुन २९, २०७९

बागमती,फागुन २९ : राष्ट्रिय भूमि आयोग मकवानपुरले जिल्लामा ३६ हजार एक सय ६८ जना भूमिहीन सुकुम्वासी रहेको जनाएको छ । आयोगले पत्रकार सम्मेलन गरी हेटौँडा उपमहानगरपालिकासहित दुई नगरपालिका र आठ…

चार वर्षसम्म अलपत्र पुलको निर्माण सुरु

 फागुन २९, २०७९

गुल्मी, फागुन २९ : गुल्मीको मुसिकोट नगरपालिका अन्तर्गत बढिघाट खोलामा निर्माणाधीन अवस्थामा भाँचिएर अलपत्र परेको पक्की पुलको निर्माण सुरु भएको छ । अलपत्र अवस्थामा परेको चार वर्षपछि निर्माण सुरु गरिएको…

मौलिक संस्कृति पुगेन घरबासमा

 फागुन २९, २०७९

कुश्मा, फागुन २९ : महिना दिनअघि नेपाल पत्रकार महासङ्घ पर्वत शाखाले गुरुङ गाउँ आर्थर डाँडाखर्कमा खबर शिविर सञ्चालन ग¥यो । गाउँका धार्मिक तथा पर्यटकीय सम्भावना बोकेका गन्तव्यलाई उजागर गर्न सञ्चारकर्मीको…

लोकप्रिय