पर्यटन प्रवर्द्धनार्थ ‘उज्यालो बन्दीपुर’ कार्यक्रम
तनहुँ, ३० फागुन : तनहुँको बन्दीपुरमा पर्यटन प्रवर्द्धन गर्नका लागि ‘उज्यालो बन्दीपुर’ कार्यक्रम सुरु गरिएको छ । उक्त कार्यक्रमअन्तर्गत बन्दीपुरका सबै सडकमा बत्ती जडान गरी उज्यालो बनाउन लागिएको छ ।…
तरकारी बजारबाट मासिक डेढ लाख आम्दानी गर्दै विद्यालय
तुलसीपुर, ३० फागुन:दाङको तुलसीपुर उपमहानगरपालिका–६ स्थित सेन्टर माध्यमिक विद्यालयले तरकारी बजारबाट लाखौँ आम्दानी गर्न थालेको छ । विद्यालयको १२ कठ्ठा जग्गामा तरकारी बजार निर्माण गरिएको थियो । बजार निर्माण भएपछि…
जेठ १९ गते ‘नीरफूल’ प्रदर्शन हुँदै
काठमाडौँ, फागुन २९ : कोरोना महामारीका कारण तीन वर्षअघि रिलिज स्थगित भएको फिल्म ‘नीरफूल’ले आउँदो जेठ १९ गतेलाई आफ्नो प्रदर्शन मिति तय गरेको छ । विसं २०७६ चैत ७ गते…
एकाउन्न वर्ष अगाडिको ‘टिकुली ट्याक’ नयाँ स्वरूपमा
काठमाडौँ,फागुन २९ : वरिष्ठ गायक तथा सर्जक नवीनकिशोर राईले विसं २०२८ मा तयार गर्नुभएको ‘टिकुली ट्याक’ बोलको गीत नयाँ स्वरूपमा तयार गरेर सार्वजनिक गरिएको छ । एकाउन्न वर्षपछि पुनः रेकर्ड…
तिलोत्तमामा कम्पोष्ट विन वितरण
लुम्बिनी,फागुन २९ : रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कुहिने फोहरबाट कम्पोष्ट मल बनाउन कम्पोष्ट विन वितरण थालिएको छ । नगरपालिकाले पहिलो चरणमा आजदेखि आनन्दवन–शङ्करनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थासँगको सहकार्यमा कम्पोष्ट विन…
पौडेलले राष्ट्रपतिको कार्यभार सम्हाल्नुभएपछि गृह जिल्लावासी हर्षित
तनहुँ, फागुन २९ : नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज कार्यभार सम्हाल्नुभएपछि उहाँको गृह जिल्लाका बासिन्दा हर्षित भएका छन् । विकास प्रेमी नेता देशको उच्च ओहोदामा पुग्नुभएकाले विकास निर्माण कार्यले काँचुली…
गोरखामा ट्रक दुर्घटनामा दुईको मृत्यु, छ घाइते
गोरखा,फागुन २९ : गोरखामा ट्रक दुर्घटना हुँदा आज दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । गोरखा नगरपालिका–६ स्थित बिसौनीमोडमा प्र–३–०१–००३ क ६१७० नम्बरको तरकारी बोकेको…
कृषि विकासका माध्यमबाट देशको अर्थतन्त्र बलियो बनाउन जोड
काठमाडौँ,फागुन २९ : नेपाल डेरी एशोसिएसनले कृषि विकासका माध्यमबाट देशको अर्थतन्त्र निर्माणमा टेवा पु¥याउँदै बेरोजगार साना किसान र कृषि उत्पादनमा आधारित उद्यमीको अधिकार सुनिश्चितताका लागि अपिल गरेको छ । एशोसियसनले…
नेपालले सबै मित्रराष्ट्रको साथ र सहयोगबाट अघि बढ्ने अपेक्षा राखेको छ : सभामुख
काठमाडौँ, फागुन २९ : सभामुख देवराज घिमिरेले नेपालले सबै मित्रराष्ट्रहरूको साथ र सहयोगबाट अघि बढ्ने अपेक्षा राखेको बताउनुभएको छ । अन्तर व्यवस्थापिका सङ्घ (आइपियु) को १४६औँ महासभालाई बहराइनको राजधानी मनामामा…
Mother donates kidney to son while good Samaritans finance kidney transplant
Galkot, March 13 : Last September, Bom Bahadur Pun, a local resident of Kothekhole Rural Municipality-4 in Baglung district suffered failure of both his kidneys, leading him to state of…






