Vice President election: Silence period commencing from midnight today
The silence period for the election of the Vice President will be commencing from the midnight today. According to the Election Commission, the election silence commences from 48 hours before…
केन्द्रीकृत मानसिकताबाट प्रदेशको अपेक्षाकृत परिवर्तन भएनः मुख्यमन्त्री अधिकारी
काठमाडौँ, ३० फागुन : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले संविधानमा जेजस्ता कुरा लेखिए पनि व्यवहारमा देखिएको केन्द्रीकृत मानसिकताले अपेक्षाकृत परिवर्तन गर्न चुनौती खडा भइरहेको बताउनुभएको छ । प्रदेश सरकारको अभ्यास,…
चलायमान बन्दै अन्नपूर्ण पदमार्ग
मनाङ, ३० फागुन : हिमाली जिल्ला मनाङमा यसवर्ष बेमौसममा हिमपात भएपछि पर्यटकीय क्षेत्र चलायमान हुन थालेको छ । विगतका वर्षमा हिउँदमा हिउँ खेल्न आउने पर्यटक प्रशस्त हुने गरे पनि यसवर्ष…
दश विशेष समिति स्थापनाको निर्णयका साथ सिपिपिसिसीको बैठक सम्पन्न
बेइजिङ, ३० फागुन : देशको शीर्ष राजनीतिक सल्लाहकार निकाय चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन सिपिपिसिसीको १४औँ राष्ट्रिय समितिको पहिलो स्थायी समिति बैठक दश वटा विशेष समिति गठन गर्ने निर्णयका साथ समाप्त…
‘उज्यालो टीकापुर’ अभियानले सार्थकता पाउँदै
भजनी, २९ फागुन : टीकापुर नगरपालिकाको ‘उज्यालो टीकापुर’ अभियानलाई नागरिकहरूले सकारात्मकरूपमा लिएका छन् । बजार तथा नगरपालिकाका मुख्य चोकमा जडान हुन थालेका ‘हाइमास्क लाइट’ले टीकापुरको शान्ति(सुरक्षामा सकारात्मक प्रभाव पार्ने विश्वास…
Chance of rain with thunder and lightning likely today
Kathmandu,march 14 : There is a possibility of light rain with thunder and lightning in some parts of the hilly region in the country due to the effect of the…
उपराष्ट्रपति निर्वाचनका लागि आज रातिदेखि प्रचारप्रसार निषेध
काठमाडौँ, ३० फागुन : निर्वाचन आयोगले आगामी चैत ३ मा तय गरिएको उपराष्ट्रपति पदको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागू हुने जनाएको छ । मतदान हुने…
आजीवन प्राज्ञको सुविधा कटौतीप्रति ध्यानाकर्षण
काठमाडौँ, ३० फागुन : नेपाल प्रज्ञा–प्रतिष्ठानको नवगठित प्राज्ञ परिषद्ले आजीवन सदस्यहरूको सुविधा कटौती र राष्ट्रभाषाका सम्बन्धमा गरेका निर्णयबारे साहित्य सन्ध्या संस्थाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्राज्ञ परिषद्ले विभागीय…
हिंसा रोक्न किशोरी अग्रसर
बझाङ, ३० फागुन : बझाङको वित्थडचिर गाउँपालिका–४ की पशुपति महत १६ वर्षकी हुनुभयो । सहपाठी किशोरीहरूले यसै वर्ष बिहे गरेपछि उहाँको उमेर समूहबाट पनि महत एक्लिनुभयो । गाउँले महतको पनि…
पाकापुस्ताकै भरमा ‘मारुनी नाच’
पाल्पा, ३० फागुन : मारुनी नाचका अगुवा सुवेदार सुर्जबहादुर थापा उमेरले ७८ वर्षमा टेक्नुभयो । उहाँको मारुनी नाच्ने र गाउने मोह भने जवानी अवस्थाकै जस्तै छ । युवापुस्तालाई साथमा लिएर…






