स्ववियु निर्वाचन : तडकभडक बिना प्रचारप्रसार

 चैत ०१, २०७९

काठमाडौँ, १ चैत : त्रिभुवन विश्वविद्यालय त्रिविमा हुने स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनका लागि विद्यार्थी सङ्गठनले प्रचारप्रसार तीव्र पारेका छन् । ठूला आङ्गिक क्याम्पसमा विद्यार्थी सङ्गठनहरुले आ–आफ्नो पक्षमा प्रचारप्रसारलाई तीव्र…

Budget deficit crosses over Rs 1.56 trillion in eight months

 चैत ०१, २०७९

Kathmandu : The government of Nepal's budget deficit as of eight months of the current fiscal year 2022/23 has surpassed Rs 156 billion 440 million, according to the details unveiled…

Province Chiefs call on PM Dahal

 चैत ०१, २०७९

Kathmandu : The Chiefs of six various provinces have held a meeting with Prime Minister Pushpa Kamal Dahal 'Prachanda' today at his official residence in Baluwatar. During the meeting, discussions…

631 new voters for upcoming by-election in Chitwan-2

 चैत ०१, २०७९

Chitwan : A total of 631 new voters have been added to the voter list who would be casting their ballot in the upcoming by-election in Chitwan electoral constituency no…

मन्त्री र उच्च कर्मचारीले अत्यावश्यकबाहेक विदेश भ्रमण गर्न नपाउने

 चैत ०१, २०७९

काठमाडौँ, १ चैत : सरकारका मन्त्री र अन्य उच्च पदस्थ कर्मचारीले अब उप्रान्त अतिआवश्यक अवस्थामा बाहेक वैदेशिक भ्रमण गर्न नपाउने भएका छन् । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री…

विमान दुर्घटना जाँच आयोगको म्याद थपियो

 चैत ०१, २०७९

काठमाडौँ, १ चैत : सरकारले यति एयरलाइन्सको विमान दुर्घटना अध्ययन गर्न गठित ‘विमान दुर्घटना जाँच आयोग’को म्याद ४५ दिन थप गर्ने निर्णय गरेको छ । गत फागुन ३० मा बसेको…

JSP Nepal calls central executive committee meeting

 चैत ०१, २०७९

kathmandu : The Janata Samajbadi Party (JSP) Nepal has summoned its central executive committee meeting for 11:00 am tomorrow, Thursday. According to committee member Shibalal Thapa, the meeting is expected…

बेनी–जोमसोम– कोरोला सडक खण्ड : कालोपत्र जारी

 चैत ०१, २०७९

मुस्ताङ, १ चैत : बहुचर्चित बेनी–जोमसोम– कोरोला सडक खण्डअन्तर्गत थासाङ गाउँपालिका–२ खन्तिगाउँदेखि घरपझोङ गाउँपालिका–३ र ४ जोमसोम काठेपुलसम्म कालोपत्र गर्ने काम जारी रहेको छ । गौरी– पार्वती÷कोषी एन्ड न्यौपाने जेभीले…

‘यौटा सपनाको अवसान’ तयारी गर्दै अनुप बराल

 चैत ०१, २०७९

काठमाडौं, १ चैत : समसामयिक विषयलाई चोटिलो गरी प्रस्तुत गर्नुहुने नाट्य निर्देशक अनुप बरालले ‘यौटा सपनाको अवसान’ को तयारी गर्दै हुनुहुन्छ । खुसी छाडेर सुखको पछि लाग्नेहरुको कथा नाटकमा प्रस्तुत…

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

 चैत ०१, २०७९

काठमाडौँ, १ चैत : जनता समाजवादी पार्टी नेपाल जसपाले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । विधान मस्यौदालगायत समानुपातिक सांसदबारे निर्णय गर्न भोलि विहान ११ बजेका लागि बैठक आह्वान…

लोकप्रिय