दिगो पर्यटनका लागि एशिया प्यासिफिक क्षेत्रीय कार्यशाला काठमाडौँमा सुरु

 चैत ०१, २०७९

काठमाडौँ, १ चैत : एशिया प्रसान्त क्षेत्र र दक्षिण एशियाको दिगो पर्यटन विकासका लागि साझा अवधारणा बनाउने उद्देश्यले एशिया प्यासिफिक क्षेत्रीय कार्यशाला काठमाडौँमा सुरु भएको छ । संस्कृति पर्यटन तथा…

सत्ता गठबन्धनका १० दलको बैठक बालुवाटारमा

 चैत ०१, २०७९

काठमाडौं, १ चैत : सत्ता गठबन्धनमा आबद्ध १० दलको बैठक बालुवाटारमा जारी छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा उपराष्ट्रपतिको निर्वाचन लगायत विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।…

नक्कली लाइसेन्स बनाउने र बैंकिङ कसुरका फरार व्यक्ति समातिए

 चैत ०१, २०७९

काठमाडौँ, १ चैत : सवारीसाधनको नक्कली सवारी चालक अनुमतिपत्र लाइसेन्स बनाएर प्रयोग गर्ने र बैंकिङ कसुरमा दोषी ठहर भई फरार रहेका दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरिएको हो । काठमाडौँ उपत्यका…

जापानी राजदूतावासको समारोहमा उपराष्ट्रपति पुन

 चैत ०१, २०७९

काठमाडौँ, १ चैत : उपराष्ट्रपति नन्दबहादुर पुन जापानका सम्राट नारुहित्तोको शुभ जन्मोत्सवका अवसरमा नेपालका लागि नेपाली राजदूत किकुता उताकाले आज यहाँ आयोजना गर्नुभएको स्वागत समारोहमा उपस्थित हुनुभयो । सो समारोहमा…

सुरक्षा परिचालन योजना लागू

 चैत ०१, २०७९

चितवन, १ चैत : यही चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई लक्षित गर्दै जिल्लामा स्ववियु निर्वाचन लक्षित सुरक्षा परिचालन योजना लागू गरिएको छ । जिल्ला प्रहरी कार्यालयले चितवनले…

वातावरणसँग सम्बन्धित कार्यक्रम घोषणा

 चैत ०१, २०७९

लुम्बिनी, १ चैत : रुपन्देहीको तिलोत्तमा नगरपालिकाले समुदायमा आधारित हरियाली प्रवद्र्धन एवं नियमित सरसफाइ अभियान १०० औँ शृङ्खलामा पुगेको अवसरमा वातावरणसँग सम्बन्धित पाँच कार्यक्रम घोषणा गरेको छ । सप्ताहव्यापी कार्यक्रमको…

‘उपभोक्ताको हक सुनिश्चित गर्न सबै पक्ष जिम्मेवार हुनुपर्छ’

 चैत ०१, २०७९

पाटन, १ चैत : उपभोक्ताको हकको सुनिश्चितताका लागि व्यवसायी, उपभोक्ता र नियमनकारी निकाय तीनै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिइएको छ । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा आज ललितपुरमा आयोजित अन्तक्र्रियाका…

उपराष्ट्रपति निर्वाचनमा राप्रपा तटस्थ बस्ने निर्णय

 चैत ०१, २०७९

काठमाडौँ, १ चैत : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आसन्न उपराष्ट्रपति निर्वाचनको मतदानमा तटस्थ बस्ने निर्णय गरेको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालय धूम्रबाराहीमा…

मालावी : आँधीका कारण मृत्यु हुनेको सङ्ख्या २२५ पुग्यो

 चैत ०१, २०७९

ब्लान्टायर,१ चैत्र : दक्षिणी मालावीमा आएको ‘फ्रेडी’ नामक चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या बुधबारसम्म २२५ पुगेको छ । विपद् ब्यावस्थापन मामिला विभागका आयुक्त चाल्र्स कालेम्बाले बुधबार गरेको पछिल्लो अपडेटमा ७०७…

चौध अर्ब ३१ करोड अनुदान सहायता स्वीकार

 चैत ०१, २०७९

काठमाडौँ, १ चैत : सरकारले नेपाल स्थानीय पूर्वाधार सहयोग कार्यक्रमका लागि बेलायत सरकारबाट प्राप्त हुने करिब रु १४ अर्ब ३१ करोड अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । गत…

लोकप्रिय