दोहोरो अङ्कले घट्यो नेप्से
काठमाडौँ, १ चैत : नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आज १४ दशमलव ४४ अङ्कले घटेर एक हजार नौ सय ३८ दशमलव ६२ अङ्कमा कायम भएको हो । आजको कारोबारमा कूल…
वादी तथा गन्धर्व समुदायका महिला तरकारी खेतीमा
दाङ, १ चैत : बबई गाउँपालिका–७ की ४८ वर्षीया शारदा गन्धर्व अचेल बिहानदेखि तरकारी बारीमा काम गर्न व्यस्त हुनुहुन्छ । अहिले उहाँमात्र होइन यहाँका अतिविपन्न समुदायका १० महिला पनि उहाँसँगै…
उपभोक्ताको हित संरक्षणमा सरकार प्रतिबद्ध छ : मुख्यसचिव बैरागी
काठमाडौँ, १ चैत : मुख्यसचिव शङ्करदास बैरागीले उपभोक्ताको हित संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयद्वारा आज आयोजित कार्यक्रममा…
कर्मचारीको विवरण बुझाउन निर्देशन
काठमाडौँ, १ चैत : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घीय कार्यालयका कर्मचारीहरुको विवरण माग गरेको छ । मन्त्रालयले सबै मन्त्रालय, संवैधानिक आयोग र संवैधानिक निकायहरुलाई परिपत्र गर्दै तीन दिनभित्र…
नारायणघाट–बुटवल सडक खण्ड : वन्यजन्तुका लागि ३५ ‘अन्डरपास’
कावासोती, १ चैत : पूर्व–पश्चिम राजमार्गको नारायणघाट–बुटवल सडक विस्तारका क्रममा वन्यजन्तुका लागि ३५ ‘अन्डरपास’ निर्माण गरिने भएका छन् । आयोजनाका व्यवस्थापक राकेश झाले सडक निर्माण सम्पन्न हुँदा आयोजनाको पूर्वी खण्ड…
पोखरामा तेस्रो रेवान कप टेनिस सुरु
गण्डकी, १ चैत : पोखरामा तेस्रो रेवान कप टेनिस प्रतियोगिता सुरु भएको छ । कास्की जिल्ला टेनिस सङ्घको आयोजना तथा रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल९रेवान० पोखराको मुख्य प्रायोजनमा प्रतियोगिता सुरु…
वन डढेलो नियन्त्रण सप्ताह सुरु
सुरुङ्गा झापा, १ चैत : ‘वनमा डढेलो नियन्त्रण, जैविक विविधताको संरक्षण’ भन्ने मूल नारासहित आजबाट वन डढेलो नियन्त्रण सप्ताह सुरु भएको छ । डिभिजन वन कार्यालय झापाको आयोजना र मेची…
रोटरी क्लबको राष्ट्रिय सम्मेलन राजधानीमा
काठमाडौँ, १ चैत : रोटरी क्लब डिस्ट्रिक्ट ३२९२ ले आगामी शुक्रबार र शनिबार राजधानीमा राष्ट्रिय सम्मेलन गर्नेभएको छ । सम्मेलनमा ७२ जिल्लाका एक सय ५५ क्लबका प्रतिनिधि सहभागी हुने डिस्ट्रिक्ट…
चितवन क्षेत्र नं २ मा थपिए मतदाता
चितवन, १ चैत : चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा एक लाख २४ हजार ६ सय ४६ मतदाता सहभागी हुने भएका छन् । प्रतिनिधिसभा निर्वाचन २०७९ को तुलनामा यसपटक…
चौध निर्माण कम्पनीलाई कारबाहीको तयारी
चितवन, १ चैत : भरतपुर महानगरपालिकाभित्र विकास निर्माणको जिम्मा लिएर समयमा काम नसक्ने १४ ठेकेदार कम्पनीलाई कारबाहीका लागि तयारी गरिएको छ । पालिकाभित्रका विभिन्न निर्माणको जिम्मा लिएर काम सुरु नगर्ने,…






