उपराष्ट्रपति निर्वाचनको नमूना मतपत्र सार्वजनिक

 चैत ०१, २०७९

काठमाडौँ, १ चैत : निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचन, २०७९ को मतपत्रको नमूना सार्वजनिक गरेको छ । उक्त निर्वाचनका लागि दुई प्रकारको मतपत्रको व्यवस्था गरिएको छ । सङ्घीय संसद्का सदस्यले मतदान…

बेनी नगरको उत्कृष्ट लोगो बनाउनेलाई रु २५ हजार पुरस्कार

 चैत ०१, २०७९

गलेश्वर, १ चैत : म्याग्दीको बेनी नगरपालिकाले आफ्नो प्रतीक चिह्न ९लोगो० बनाउनेलाई रु २५ हजार दिने भएको छ । नगरपालिकाले मङ्गलबार एक सूचना जारी गर्दै नगरपालिकाको प्रष्ट पहिचान झल्किने गरी…

दुईवर्षे श्रम स्वीकृतिको प्रावधान हट्यो, सम्झौता अवधि तोकी स्वीकृति दिइने

 चैत ०१, २०७९

काठमाडौँ, १ चैत : सरकारले वैदेशिक रोजगारीका क्रममा लिनुपर्ने श्रम स्वीकृतिको दुईवर्षे प्रावधान हटाएको छ । प्रधानमन्त्रीस्तरीय निर्णयबाट सो व्यवस्था हटाइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।…

निफमा पैँतिस देशका ९५ चलचित्र

 चैत ०१, २०७९

काठमाडौँ, १ चैत : काठमाडौँमा हुने नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ९निफ०को छैटौँ संस्करणमा ३५ देशबाट ९५ चलचित्र सहभागी हुनेछन् । ‘विश्वभरका कथाको उत्सव’ नारासहित महोत्सव चैत २ गतेदेखि ६ गतेसम्म…

‘प्रेमा’ नेपालीसँगै तमिल, तेलुगु र हिन्दी भाषामा प्रदर्शन हुने

 चैत ०१, २०७९

काठमाडौँ, १ चैत : नेपाली चलचित्र ‘प्रेमा’लाई हिन्दी, तमिल र तेलुगु भाषामा समेत प्रदर्शन गरिने भएको छ । काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक गोविन्दसिंह भण्डारीले नेपालीबाहेक अन्य भाषालाई ‘ओभर दी…

दश दलको बैठक : उपराष्ट्रपतिको निर्वाचनबारे छलफल

 चैत ०१, २०७९

काठमाडौँ, १ चैत : नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीलगायत दश दलको बैठकमा उपराष्ट्रपतिको निर्वाचनमा समझदारी गर्ने विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ…

बुटवललाई धार्मिक सद्भाव कायम राख्न सबै एकजुट हुनुपर्ने

 चैत ०१, २०७९

लुम्बिनी, १ चैत : बुटवल उपमहानगरपालिकामा धार्मिक सङ्घ संस्थाका अगुवाहरूले धार्मिक सद्भाव कायम राख्न सबै एकजुट हुने प्रतिबद्धता जनाएका छन् । सेवा प्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्न धार्मिक…

उच्चस्तरीय तलब सुधार आयोगले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग

 चैत ०१, २०७९

काठमाडौँ, १ चैत : एकीकृत सरकारी कर्मचारी सङ्गठन, नेपालको प्रथम राष्ट्रिय अधिवेशनले गगनसिंह विष्टको अध्यक्षतामा १३९ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ । अधिवेशनका निर्णय सार्वजनिक गर्न यहाँ आज आयोजित…

मकवानपुरमा छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

 चैत ०१, २०७९

बागमती, १ चैत : मकवानपुरमा आज भएको दुई फरकफरक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मकवानपुरको भीमफेदी र हेटौँडामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय…

संसद् पत्रकारका लागि खुला हुनुपर्छ– नर्वेका राजदूत

 चैत ०१, २०७९

विराटनगर, १ चैत : युएनडिपी संसदीय सहयोग परियोजना र संसदीय पत्रकार मञ्च कोसी प्रदेशबीच आज यहाँ छलफल भएको छ । परियोजनाबाट भएको सहयोगले मञ्चलाई के कति उपलब्धि हासिल भयो र…

लोकप्रिय