दूधको मूल्य प्रतिलिटर ११ रुपैयाँले बढ्यो
काठमाडौँ, १ चैत : दुग्ध विकास संस्थान (डीडीसी) ले भोलि (बिहीबार)देखि लागु हुने गरी दूधको मूल्य प्रतिलिटर ११ रुपैयाँ बढाउने निर्णय गरेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयसँग छलफलपछि…
जसपाको विधान मस्यौदा तयार
काठमाडौँ, चैत १ : जनता समाजवादी पार्टी (जसपा) ले आफ्नो विधान मस्यौदा तयार गरेको छ । गत पुस १८ र १९ गते बसेको जसपाको कार्यकारिणी समितिको बैठकले विधान अधिवेशन गर्ने…
बिहीबारदेखि कामपाको सबै वडामा निःशुल्क कानूनी परामर्श सेवा
काठमाडौँ, १ चैत : काठमाडौँ महानगरपालिकाका सबै वडामा बिहीबारदेखि निःशुल्क कानूनी परामर्श सेवा सुरु हुने भएको छ । नेपाल ल क्याम्पससँग गत माघ १७ गते सम्पन्न सम्झौताका आधारमा उक्त क्याम्पसले…
सत्ता गठबन्धन दलको बैठक सम्पन्न : अर्को बैठक बिहीबार बस्ने
काठमाडौं, १ चैत : १० दलीय सत्ता गठबन्धनको बैठक सकिएको छ। बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक उपराष्ट्रपतिको निर्वाचनका विषयमा छलफल गर्दै सकिएको हो। बैठकमा उपराष्ट्रपति निर्वाचनको बारेमा…
मन्त्री र कर्मचारीको विदेश भ्रमणमा कडाइ गर्ने सरकारको निर्णय
काठमाडौं, १ चैत : सरकारले मन्त्री र उच्चपदस्थ कर्मचारीको विदेश भ्रमणमा कडाइ गर्ने निर्णय गरेको छ। मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बुधबार सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना…
भारतको महाराष्ट्रमा एचथ्री एनटू भाइरस सङ्क्रमित दुई जनाको मृत्यु
नयाँदिल्ली, १ चैत : भारतको पश्चिमी राज्य महाराष्ट्रमा एचथ्री एनटू भाइरस सङ्क्रमित दुई जनाको बुधबार मृत्यु भएको अधिकारीहरूले बताएका छन् । महाराष्ट्रका स्वास्थ्यमन्त्री तानाजी सावन्तले भन्नुभयो, “सङ्क्रमित मृतकमध्ये एक जना…
नगरकोटमा हाइयर कमाण्ड तालिम
काठमाडौँ, १ चैत : नगरकोटस्थित नेपाली सैनिक वार कलेज हाइयर कमाण्ड तथा म्यानेजमेन्ट सुरु भएको छ । बलाधिकृत रथी सरोज प्रताप राणाले शुभारम्भ गर्नुभएको उक्त तालिममा एक महिलासहित ३३ जना…
कोलम्बियाको कोइला खानीमा विस्फोट, कम्तीमा ११ जनाको मृत्यु
बोगोटा, १ चैत : मध्य कोलम्बियाको कोइला खानीमा विस्फोट हुँदा कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै अन्य १० जना फसेको कुन्डिनामार्सा क्षेत्रका गभर्नरले बुधबार बताउनुभएको छ । गभर्नर निकोलस गार्सियाले…
VP Pun attends reception
kathmandu : Vice President Nanda Bahadur Pun has attended a reception organized this afternoon by Japan's Ambassador to Nepal Kikuta Yutaka to celebrate the birthday of Emperor of Japan Naruhito.…
Call to make public pay commission’s report
Kathmandu : The Unified Government Employees' Organization, Nepal has formed a 139-central working committee under the chair of Gagan Singh Bista. Prakash Rai is the general secretary of the newly-formed…






