असललाई प्रोत्साहन र गलत गर्नेलाई कारबाही गरौँ : सहकारी अभियन्ता

 चैत ०२, २०७९

काठमाडौँ, २ चैत : मुलुकका सहकारी अभियन्ताले अर्थतन्त्रको महत्वपूर्ण खम्बाका रुपमा रहेको तथा स्थापनाको मूल्य मान्यतामा सञ्चालन भइरहेका सहकारी संस्थालाई शङ्काको दृष्टिले नर्हेन सुझाव दिएका छन् । भूमि व्यवस्था, सहकारी…

गहिरिँदै वित्तीय घाटा

 चैत ०२, २०७९

  काठमाडौँ, चैत २ : राजस्व सङ्कलन खुम्चिँदा मुलुकको वित्तीय घाटा फराकिलो बन्दै गएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार फागुन मसान्तसम्म सरकारको कुल आम्दानीको तुलनामा डेढ खर्ब रुपियाँभन्दा बढी…

लक्ष्यभन्दा २० प्रतिशत कम राजस्व

 चैत ०२, २०७९

काठमाडौँ, २ चैत : काठमाडौं । चालू आर्थिक वर्ष २०७९र८० को शुरूदेखि नै निराशाजनक रहेको राजस्व संकलन ७ महीना बित्दा पनि उस्तै छ । आयातमा कमी र आर्थिक गतिविधिमा आएको…

आजदेखि लागु हुने गरी बढ्यो डीडीसीको दूधको मूल्य, उपभोक्तालाई अब ९० देखि १३० रुपैयाँसम्म

 चैत ०२, २०७९

काठमाडौँ, २ चैत : सरकारी स्वामित्वको दुग्ध विकास संस्थानडीडीसीले आजदेखि लागू हुने गरी दूधको मूल्य बढाएको छ । संस्थानले आजदेखि लागु हुने गरी उपभोक्ताका लागि सबै ४ प्रकारको दूधको मूल्यमा…

विश्वकप क्रिकेट लिग–२ : तेस्रो जीतका लागि नेपाल आज युएईसँग भिड्दै

 चैत ०२, २०७९

काठमाडौँ, २ चैत : विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज घरेलु टोली नेपालले अन्तिम खेल युएईसँग खेल्दै छ । त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको खेल मैदानमा बिहानदेखि सुरु हुने खेल नेपालका लागि जीत अनिवार्य…

स्थानीय तथा पश्चिमी वायुको सामान्य प्रभाव, देशका पहाडी भू–भागमा पानी पर्ने सम्भावना

 चैत ०२, २०७९

काठमाडौँ, २ चैत : हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने…

लिङ्गखेप र सृजल पोख्रेललाई खुला ब्याडमिटनको उपाधि

 चैत ०२, २०७९

झापा, २ चैत : झापाको बिर्तामोडमा सञ्चालन भएको चौथो कोसी प्रदेशस्तरीय खुल्ला ब्याडमिटन प्रतियोगिताको खुलातर्पmको उपाधि सङ्खुवासभाका पबिन लिङ्गखेप र सृजल पोख्रेलको जोडीले जितेको छ । लिङ्गखेप र पोख्रेलको जोडीले…

खुदी खोलामा दुई झोलुङ्गे पुल निर्माण गरिने

 चैत ०२, २०७९

गण्डकी, २ चैत : पोखरा महानगरपालिका–३२ स्थित खुदी खोलमा दुई झोलुङ्गे पुल निर्माण गरिने भएको छ । पुरानो गाउँको चौताराको पूर्वी किनारादेखि राजाको चैताराको युनिभर्स चोक तथा सोही वडाकै बाह्रसय…

डढेलो नियन्त्रणका लागि सप्ताहव्यापी कार्यक्रम

 चैत ०२, २०७९

नेपालगञ्ज, २ चैत : बाँकेका विभिन्न वनमा डढेलो नियन्त्रणका लागि सप्ताहव्यापी कार्यक्रम थालिएको छ । विभिन्न सामुदायिक वनसँगको समन्वयमा सो कार्यक्रम सुरु भएको हो । वन सप्ताह कार्यक्रमको शुभारम्भ गर्दै…

स्ववियु निर्वाचन : त्रिवि केन्द्रको अध्यक्षमा १२ प्रतिस्पर्धी

 चैत ०२, २०७९

काठमाडौं, १ चैत : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति चैत ५ गते तय भइसकेको छ। त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन समितिका निर्वाचन अधिकृत प्रा. डा. रमेशकुमार श्रेष्ठका अनुसार त्रिवि…

लोकप्रिय