नेपाल र युएईको खेल हेर्नुहुँदै प्रधानमन्त्री प्रचण्ड
काठमाडौं, २ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल र संयुक्त अरव इमिरेट्स ९युएई० बीचको खेल हेर्न त्रिवि मैदान कीर्तिपुर पुग्नुभएको छ । प्रधानमन्त्री नेपाली टोलीको हौसला बढाउन मैदानमा पुग्नुभएको…
बँदेल र बाँदरको दुःखले किसान आँप खेतीतर्फ
धनकुटा, २ चैत : जङ्गली बँदेल र बाँदरले अन्नबाली खान थालेपछि धनकुटा नगरपालिका–९ छिम्सुवाबेँसीका किसान आँप खेतीमा लागेका छन् । डेढ दशकभन्दा अघिदेखि बँदेल र बाँदरको ज्यादतीबाट बच्न यहाँ ३५…
Cooperative campaigners call for motivating good performers and booking wrongdoers
Kathmandu : Cooperative campaigners of Nepal have suggested to the stakeholders not to undermine the cooperative sector – the spectacular pillar of the economy – being operated in consistent with…
इलाममा कोरोनाविरुद्धको बुस्टर खोप
मङ्गलबारे, २ चैत : सरकारको नियमित कार्यक्रमअन्तर्गत इलाममा कोरोनाविरुद्धको बुस्टर खोप दिइँदै छ । कोभिड–१९ विरुद्धको दोस्रो बुस्टर डोज खोप शुक्रबारदेखि दिइने छ । यही चैत ७ गतेसम्म जिल्लाका सबै…
आइसीसी लिग–२ : युएईले नेपालविरुद्ध ब्याटिङ गर्दै
काठमाडौँ, २ चैत : आइसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा संयुक्त अरब इमिरेट्स ९युएई०ले नेपालविरुद्ध ब्याटिङ गरिरहेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा युएईका…
Two suspension bridges to be built over Khudi rivulet
Gandaki : Two suspension bridges are to be constructed over the Khudi rivulet in Pokhara metropolis-32. The bridges would be installed to connect the eastern bank of Chautara (Purano Gaun)…
पोखराको हिमालय आँखा अस्पताल अब्बल
कास्की, २ चैत : पोखराको हिमालय आँखा अस्पताल २९ वर्षअघि स्थापना भयो । विसं २०२९ फागुन १७ गते स्थापना भएदेखि नै यो अस्पताल आँखा नदेख्नेका लागि वरदान सावित हुँदै आएको…
गेटालाई विश्वविद्यालय बनाउने प्रक्रिया तीव्र
काठमाडौँ, २ चैत : कैलालीमा निर्माण भइरहेको गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने मन्त्रिपरिषद्को निर्णयसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले थप प्रक्रिया अघि बढाएको छ। मन्त्रिपरिषद्को गत माघ २९ गतेको बैठकले…
‘जाने भए जाऊ’ गीत सार्वजनिक
काठमाडौँ, २ चैत : गायक रूपक डोटेलको नयाँ गीत सार्वजनिक भएको छ । सरिता सापकोटाको शब्दमा रहेको ‘जाने भए जाऊ’ बोलको गीतको भिडियोसहित सार्वजनिक भएको हो । ‘फाइभ स्टार्स’ नामक…
आम्दा र भीम अस्पताललाई २२ थान आइसियु बेड हस्तान्तरण
सैनामैना, १ चैत्र : निर्मल लामा स्मृति प्रतिष्ठानले बुटवलको आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल र भैरहवाको भिम अस्पतालमा आइसियु बेड हस्तान्तरण गरेको छ । प्रतिष्ठानको तर्फबाट बुधवार पूर्व…






