PM reaches TU Cricket ground for pepping up Nepali team

 चैत ०२, २०७९

Kathmandu : Prime Minister Pushpa Kamal Dahal 'Prachanda' today visited the Kirtipur-based Tribhuvan University (TU) Cricket Ground to witness a match between Nepal and the United Arab Emirates under the…

ओझेलमा ढोरपाटन

 चैत ०२, २०७९

ढोरपाटन, २ चैत : कच्ची पहाडी बाटोको लामो सकसपूर्ण यात्रा, त्यो पनि खोला र जङ्गल छिचोल्दै पुग्नुपर्ने गन्तव्य । जहाँ नपुग्दासम्म मन आत्तिने तर पुगिसकेपछि सोही स्थानमा रमाइरहन मन लाग्छ…

तनहुँ डढेलोको उच्च जोखिममा

 चैत ०२, २०७९

दमौली, २ चैत : तनहुँमा डढेलो नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएका छन् । यसवर्ष वनमा आगलागीका घटना नभइसकेपनि सचेतना अपनाउन आवश्यक रहेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्ले…

कोहलपुरमा कासेली घर सञ्चालन

 चैत ०२, २०७९

नेपालगञ्ज, २ चैत : बाँकेको कोहलपुर नगरपालिकामा कोसेली घर सञ्चालन भएको छ । कोहलपुर – १५ वडामा उत्पादनमा भएका अर्गानिक वस्तु अन्यत्र पु¥याउन सक्ने गरीे कोसेली घरको व्यवस्था गरिएको प्रबन्ध…

रास्वपाले बोलायो पदाधिकारी र संसदीय दलको संयुक्त बैठक

 चैत ०२, २०७९

काठमाडौँ, २ चैत : उपराष्ट्रपतिको निर्वाचनबारे निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पार्टीको पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । शुक्रबार बिहान ११ः३० बजे बसुन्धारास्थित पार्टी कार्यालयमा बस्ने…

विद्यालय भवन हस्तान्तरण

 चैत ०२, २०७९

लमजुङ, २ चैत : समाजसेवी कालिका दवाडी र मुक्तिनाथ दवाडीले दूधपोखरी गाउँपालिका–२ विचौरस्थित श्री बागीश्वरी माध्यामिक विद्यालयलाई आफ्नो निजी खर्चमा निर्माण गरिएको भवन हस्तान्तरण गर्नुभएको छ । आफ्ना बुबाआमाको स्मृतिमा…

मुठीदानद्वारा स्थापना भएको विद्यालय अहिले नमुना

 चैत ०२, २०७९

तुलसीपुर, २ चैत : कुनै समय खोला बग्थ्यो । विद्यालयका लागि जग्गा थिएन । त्यही खोलालाई सदुपयोग गरेर विद्यालय चलाउने आँट भयो, त्यहाँका बासिन्दाको । यसपछि जन्म भयो–तुलसीपुर उपमहानगरपालिका वडा…

सहकारीलाई बलियो बनाउन मर्जरमा जानुपर्छ : प्रमुख कोइराला

 चैत ०२, २०७९

विराटनगर, २ चैत : विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले सहकारीमा देखिएका समस्या समाधानका लागि मर्जरमा जानुपर्ने बताउनुभएको छ । महानगर क्षेत्रभित्र सञ्चालित सहकारीसँग गरिएको अन्तरक्रिया कार्यक्रममा उहाँले मर्जरमा गएर भए…

बढ्यो दूधको मूल्य

 चैत ०२, २०७९

काठमाडौँ, २ चैत : सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान ९डिडिसी० लैनचौरले दूधको मूल्य बढाएको छ । संस्थानले आजदेखि लागू हुने गरी नयाँ मूल्य ‘प्रिन्ट’ भएको ‘प्याकेट’ दूध बजारमा पठाएको…

एक हजार रुपैयाँले बढ्यो सुनको भाउ

 चैत ०२, २०७९

  काठमाडौं, २ चैत : नेपाली बजारमा सुनको भाउ बिहीबार पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक हजार रुपैयाँले बढेर १ लाख ६ हजार ७००…

लोकप्रिय