न्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउनुपर्छ : कामु प्रधानन्यायाधीश कार्की
काठमाडौँ,चैत ३ : कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्याय सम्पादन विस्तार गर्नका लागि न्यायाधीश नियुक्तिको प्रक्रिया चाँडै अघि बढाउनुपर्ने बताउनुभएको छ । बार काउन्सिल नेपालले आज आयोजना गरेको ‘अभिवक्ताको ३०औँ परीक्षामा…
स्पोर्ट्स अवार्डका लागि सहराले सहयोग गर्ने
गण्डकी,चैत ३ : सहारा क्लब पोखराले सातौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड–२०७९ लाई सहयोग गर्ने भएको छ । सहारा क्लब पोखराका अध्यक्ष हरिराम गुरुङ ‘सुरज’ र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका…
विकासका साझा मुद्दामा सबैले एकताबद्ध हुनुपर्नेमा प्रदेश प्रमुख जोशीको जोड
बाजुरा,चैत ३ : सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले जिल्लाको विकासका लागि सबैले साझा मुद्दा बनाएर जानुपर्नेमा जोड दिनुभएको छ । शुक्रबार खप्तड मालिका युवा सञ्जाल बाजुराले आयोजना गरेको प्रथम…
राप्रपाद्वारा पार्टीमा देखिएका समस्या समाधान गर्न समिति गठन
काठमाडौँ, चैत ३ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी कमिटीहरूमा देखिएका समस्या समाधान गर्न समिति गठन गरेको छ । केही जिल्ला र कमिटीमा आन्तरिक विवाद रहेको, विभिन्न जिल्ला तथा…
खाना पकाउने ग्यास तथा शरीरमा लागेको आगो नियन्त्रण गर्ने अभ्यास गराउँदै सशस्त्र
खोटाङ, चैत ३ : पछिल्लो समय नेपालमा खाना पकाउने ग्यास सिलिन्डरबाट भएका आगलागीका घटना तथा पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेका घटना वृद्धि हुँदै गएका छन् । खाना पकाउने एलपी ग्यासबाट…
छिन्नमस्तालाई ‘सशस्त्र प्रहरी महानिरीक्षक कप’को उपाधि
काठमाडौँ,चैत ३ : छिन्नमस्ता बाहिनीले ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७९’को उपाधि जितेको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय स्वयम्भू हलचोकमा सञ्चालन भएको ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७९’ अन्तर्गत फुटबल खेलको…
वायोग्यास प्लान्ट मर्मत गर्दै कामपा, सञ्चालनका लागि एक साता लाग्ने
काठमाडौँ,चैत ३ : काठमाडौँ महानगरपालिकाले पाँच वर्षदेखि बन्द रहेको वायोग्यास प्लान्ट पुनः सञ्चालनका लागि मर्मत सुरु गरेको छ । पाँच वर्षसम्म बन्द रहेको प्लान्टको छ दिनदेखि मर्मतको काम भइरहेको छ…
कोरोनाका सक्रिय सङ्क्रमित बढ्दै
काठमाडौँ, चैत ३ : कोरोना भाइरसको सक्रिय सङ्क्रमित फेरि बढ्न थालेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार पछिल्ला केही दिनयता अहिले दैनिक सक्रिय सङ्क्रमित बढिरहेका छन् । फागुन…
इरानी कुर्दिश ‘राजनीतिक बन्दी’ लाई फाँसी दिइयो
पेरिस,चैत ३ : इरानले प्रतिबन्धित समूहको सदस्यताका लागि राजनीतिक बन्दीका रूपमा हेरिएका एक कुर्दिश व्यक्तिलाई शुक्रबार मृत्युदण्ड दिएको अधिकारवादी समूहले बताएका छन् । नर्वेस्थित इरानी मानव अधिकार (आईएचआर) र हेन्गाव…
सन् २०२३ मा विश्वको आर्थिक वृद्धिदर २.६ प्रतिशत पुग्ने ओईसीडीको प्रक्षेपण
पेरिस, चैत ३ : अन्तर्राष्ट्रिय आर्थिक सहयोग तथा विकास सङ्गठन (ओईसीडी) ले मुद्रास्फीति कम हुँदै गएको बताएको छ । चीन कोभिड प्रतिबन्धबाट बाहिर निस्केपछि शुक्रबार आफ्नो विश्वव्यापी आर्थिक वृद्धिको पूर्वानुमान…






