राष्ट्रिय सहिदको नामावली राजपत्रमा प्रकाशित

 चैत ०४, २०७९

काठमाडौँ, चैत ४ : मन्त्रिपरिषद् बैठकले निर्णय गरेअनुरूप सशस्त्र सङ्घर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित भएको छ । गत फागुन १५ गते प्रधानमन्त्री पुष्पकमल…

कलाकार दम्पतीको चित्रकला प्रदर्शनी

 चैत ०४, २०७९

काठमाडौँ, चैत ४ : कलाकार दम्पती इशान परियार र सविता डङ्गोलको मिल्दो विचार भावमा चित्रकला प्रदर्शनी भइरहेको छ । गत फागुन १७ देखि सिद्धार्थ आर्ट ग्यालरी, बबरमहलमा जारी प्रदर्शनी यही…

छ वर्षदेखि सडक निर्माण अलपत्र हुँदा व्यवसायी विस्थापित

 चैत ०४, २०७९

लुम्बिनी,चैत ४ : बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको तीन दशमलव पाँच किलोमिटर सडक विस्तारको काम थालिएको छ वर्ष भयो । राजमार्ग विस्तारका लागि आसपासका घर भत्काइयो तर सडक विस्तारको काममा खासै…

वीरगञ्जमा छाडा कुकुरको बन्ध्याकरण र रेबिजविरुद्धको खोप लगाइँदै

 चैत ०४, २०७९

वीरगञ्ज,चैत ४ : सहरी तथा ग्रामीण क्षेत्रमा छाडा कुकुरको आतङ्क बढ्दै गएपछि वीरगञ्ज महानगरपालिकाले कुकुरको बन्ध्याकरण तथा रेबिज रोगविरुद्धको खोप दिन सुरु गरेको छ । हुलका हुल निस्किने छाडा कुकुरले…

काठमाडौँ महानगरपालिकालाई सार्वजनिक बस व्यवस्थापनमा सकस

 चैत ०४, २०७९

काठमाडौँ, चैत ४ : मुलुकको सङ्घीय राजधानीमा रहेको काठमाडौँ महानगरपालिकालाई बस व्यवस्थापनमा सकस परेको छ । देशका अधिकांश जिल्लाबाट यात्रु बोकेर काठमाडौँ आउने सार्वजनिक यातायातलाई व्यवस्थापन गर्नका लागि गोङ्गबुस्थित नयाँबसपार्क…

थिएटर अवार्डमा विमल सुवेदीको नाटक

 चैत ०४, २०७९

काठमाडौँ, चैत ४ : नेपाली नाट्यकर्मी विमल सुवेदीले निर्देशन गरेको हिन्दी नाटक ‘दि डिपार्टेड डाउन’ भारतको प्रतिष्ठित अवार्ड ‘महेन्द्रा एक्सेलेन्सी थिएटर अवार्ड’को चार विधामा मनोनयनमा परेको छ । उहाँकै लेखनसमेत…

जिल्लामै छैन स्नातक तहको पढाइ

 चैत ०४, २०७९

मनाङ,चैत ४ : हिमाली जिल्ला मनाङको सदरमुकाम चामेका रविन गुरुङ भन्नुहुन्छ, “चामेमै पढ्न पाइने जतिसम्म पढेँ, यहाँभन्दा माथि पढ्नलाई जिल्ला बाहिर जान सकिँदैन ।” जिल्ला बाहिर गएर पढ्न सक्ने अवस्था…

कलाकार वात्स्यायनलाई नागरिक अभिनन्दन गरिँदै

 चैत ०३, २०७९

गण्डकी, चैत ३ : प्रसिद्ध व्यङ्ग्य चित्रकार दुर्गा बराल ‘वात्स्यायन’ लाई शनिबार गृहनगर पोखरामा नागरिक अभिनन्दन गरिने भएको छ । पोखरेली युवा सांस्कृतिक परिवारको आयोजनामा ३१ वाङ्मयिक र सामाजिक सङ्घसंस्था…

पशुपतिप्रसादको नयाँ शृङ्खला ‘भष्मे डन’ बन्ने

 चैत ०३, २०७९

काठमाडौँ, चैत ३ : सात वर्ष अगाडि प्रदर्शन भएर समीक्षात्मक रूपमा सफल ‘पशुपतिप्रसाद’ को नयाँ शृङ्खला बन्ने भएको छ । धेरै रुचाइएको पात्र ‘भष्मे डन’ लाई लिएर बन्ने चलचित्रको नाम…

क्रिकेटरलाई वीरगञ्ज महानगरको उपहार मोटरसाइकल

 चैत ०३, २०७९

वीरगञ्ज, चैत ३ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका दुई जना सदस्यलाई वीरगञ्ज महानगरपालिकाले पुरस्कार स्वरुप मोटरसाइकल प्रदान गर्ने भएको छ । बिहीबार सम्पन्न विश्वकप क्रिकेट लिग–२ मा उत्कृष्ट प्रदर्शन गरी…