सामाजिक सुरक्षा कोषद्वारा पौने चार अर्ब दाबी भुक्तानी
काठमाडौँ,चैत ४ : योगदानमा आधारित समाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरेको सामाजिक सुरक्षा कोषले हालसम्म रु पौने चार अर्ब दाबी भुक्तानी गरेको छ । हालसम्म कोषले विभिन्न सामाजिक सुरक्षा योजनाअन्तर्गत योगदानकर्तालाई…
नागरिक लगानी कोष स्थापनाको तेत्तीसौँ वर्षमा
काठमाडौँ,चैत ४ : नागरिक लगानी कोष स्थापनाको ३३औँ वर्षमा प्रवेश गरेको छ । बचतमा प्रोत्साहन गरी लगानी बढाउने, अवकाश कोष तथा सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्ने र पूँजी बजारमा गतिशीलता…
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने
काठमाडौँ,चैत ४ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न आइतबार बिहान बैठक आह्वान…
घरमै पुगेर अपाङ्गता परिचयपत्र
डुम्रे, चैत ४ : तनहुँको व्यास नगरपालिकाले अपाङ्गता भएका व्यक्तिका लागि परिचयपत्र वितरण कार्यलाई तीव्रता दिएको छ । नगरपालिकाका उपप्रमुख इन्दिरा दरैले अति अशक्त भएका व्यक्तिलाई घरमै पुगेर अपाङ्गता परिचयपत्र…
सिक्टाको पानी नियमित नहुँदा किसान निराश
राँझा,चैत ४ : सिक्टा सिँचाइको पानी नियमित हुन नसक्दा बाँकेका किसान निराश भएका छन् । सिक्टाको पानीको भरमा चैते धानखेती गर्दै आएका कोहलपुर नगरपालिका–१५ पर्सेनीपुरका किसानले यस वर्ष खेती गर्न…
मुट्ठीदानको भरमा मानव सेवा आश्रम
गलकोट, चैत ४ : पछिल्लो समय मानव सेवा आश्रम बागलुङमा आश्रित सहयोगापेक्षी तथा बेसहारा सडक मानवहरुको सङ्ख्यामा वृद्धि भएको छ । दाताको भरमा चल्दै आएको आश्रममा आश्रितको सङ्ख्या बढ्दै गएपछि…
फोहरमैला व्यवस्थापन केन्द्र निर्माणस्थलबाट आठ सय रुख हटाइने
कञ्चनपुर,चैत ४ : शुक्लाफाँटा नगरपालिकामा क्षेत्रीय सहरी विकास आयोजनाअन्र्तगत निर्माण हुने एकीकृत फोहरमैला व्यवस्थापन केन्द्रको पूर्वाधार संरचना निर्माणस्थलमा रहेका आठ सय १३ रुख कटान गरी हटाइने भएको छ । श्रीकृष्ण…
सात वर्षदेखि बेनी अस्पतालको निर्माणाधीन भवन अधुरै
गलेश्वर, चैत ४ : निर्माण सुरु गरेको सात वर्ष बितिसक्दा पनि अलपत्र अवस्थामा छाडिएको म्याग्दीको बेनीमा निर्माणाधीन बेनी अस्पतालको भवन पछिल्लो समय हेर्दै जिर्ण देखिन थालेको छ । निर्माणाधीन अवस्थामा…
एलडिसीबाट स्तरोन्नति हुँदाका नेपालका चुनौती र गुमाउने सुविधा
काठमाडौँ, चैत ४ : नेपाल अतिकम विकसित मुलुक (एलडिसी) बाट स्तरोन्नतिको चरणमा छ । स्तरोन्नतिपछि एलडिसीका रूपमा अहिले पाइरहेका केकस्ता सुविधाको कटौती हुन्छन् र त्यसबाट पर्नसक्ने सम्भावित असर व्यवस्थापन कसरी…
लागुऔषधको जालो भत्काउँदै प्रहरी : सात सय १३ पक्राउ
महेन्द्रनगर,चैत ४ : कञ्चनपुर प्रहरीले लागुऔषध ओसारपसार, प्रयोग र दुव्र्यसनमा रहेका सात सय १३ जनालाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएको छ । सुदूरपश्चिम प्रदेशमै लागुऔषध कारोबारको अखडा बन्दै गएको…






