विद्युत् आदानप्रदान समिति बैठक : विहारको ग्रिडमार्फत विद्युत् निर्यात हुने

 चैत ०४, २०७९

काठमाडौँ, चैत ४ : नेपाल–भारतबीचको विद्युत् आदानप्रदान समितिको बैठकले नेपालले विहारको प्रसारण ग्रिडमार्फत अन्य राज्यमा विद्युत् निर्यातका लागि मोडालिटी तय गर्ने भएको छ । भारतको राजधानी नयाँ दिल्लीमा शुक्रबार सम्पन्न…

स्ववियु निर्वाचन : चार क्याम्पसमा विद्युतीय मतदान

 चैत ०४, २०७९

काठमाडौँ, चैत ४ : त्रिभुवन विश्वविद्यालय (त्रिवि)को आइतबार हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मतदानका लागि चार आङ्गिक क्याम्पसले विद्युतीय मेसिन प्रयोग गर्ने भएका छन् । त्रिवि केन्द्रीय क्याम्पस, पुल्चोक…

पर्यटन प्रवद्र्धनका लागि बन्दीपुरमा सिसाको पुल

 चैत ०४, २०७९

दमौली, चैत ४ : गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा सूचीकृत छ बन्दीपुर । गण्डकी प्रदेश सरकारले बन्दीपुरलाई पर्यटकीय गन्तव्यका रुपमा पहिचान गरेको छ । पृथ्वीराजमार्गको डुम्रे बजारदेखि सात किलोमिटर…

वडास्तरमा मेलमिलाप केन्द नहुँदा न्याय निरुपणमा समस्या

 चैत ०४, २०७९

जनकपुरधाम,चैत ४ : औपचारिक न्याय प्रणालीमा रहेका कमजोरीलाई सुधार्दै नागरिकलाई सहज र सर्वसुलभ न्याय सेवा दिने नीतिअनुसार नेपालको संविधानले स्थानीयस्तरमा न्यायिक समितिको व्यवस्था गरेको छ । कार्यविधिगत रुपमा औपचारिक र…

किसानलाई प्राङ्गारिक तथा जैविक मल बनाउने तालिम

 चैत ०४, २०७९

गोरखा,चैत ४ : गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले पालिकाभित्रका किसानलाई प्राङ्गारिक तथा जैविक मल बनाउने तालिम दिएको छ । गाउँपालिकाले वडा नम्बर ६ स्थित डाँडाथोकमा किसानलाई जैविक मल बनाउने तालिम दिएको…

सामुदायिक विद्यालय : भौतिक संरचना बढ्दो, गुणस्तर घट्दो

 चैत ०४, २०७९

ढोरपाटन,चैत ४ : स्थानीय तह आउनुपूर्व बजारदेखि गाउँसम्मका सामुदायिक विद्यालय जीर्ण थिए । काठ, ढुङ्गा र माटोले बनेका पुराना भवनमा विद्यार्थी भुइँमै बसेर पढ्थे । प्राथमिक तह पढ्नकै लागि घण्टौँको…

मगर खाम भाषा संरक्षणमा चासो

 चैत ०४, २०७९

तुलसीपुर, चैत ४ : दाङमा मगर खाम भाषा संरक्षणमा चासो दिइएको छ । मगर खाम भाषामा नयाँ पुस्ताले चासो दिन थालेको भन्दै खाम भाषा संरक्षण गर्न थालिएको हो । मगर…

करेन्ट तथा विस्फोटक पदार्थ प्रयोग गरेर माछा मार्न प्रतिबन्ध

 चैत ०४, २०७९

खोटाङ,चैत ४ : रावाबेँसी गाउँपालिकाले आफ्नो सीमा क्षेत्रका नदी तथा खोलामा करेन्ट तथा विस्फोटक पदार्थ प्रयोग गरेर माछा मार्न रोक लगाएको छ । दूधकोसी र रावाखोलामा अवैध तरिकाले करेन्ट तथा…

पत्रकारितासँगै व्यावसायिक अचार उत्पादनमा ‘बन्दना’

 चैत ०४, २०७९

रामपुर (पाल्पा), चैत ४ : व्यक्ति एक ठाउँअनुसार उसको भूमिका अनेक हुन सक्छन् भन्ने उदाहरणीय बन्नुभएको छ, बन्दना पोखरेल । पत्रकारिता, सामाजिक अभियान्ताको रुपमा पाल्पामा राम्रो पहिचान बनाउनुभएकी पोखरेलको परिचय…

दक्षिण अफ्रिकामा दादुरा सङ्क्रमित ७६६ जना पुगे

 चैत ०४, २०७९

जोहानेसबर्ग,चैत ४ : दक्षिण अफ्रिकाको राष्ट्रिय सङ्क्रामक रोग संस्थान (एनआईसीडी) ले देशमा हालसम्म प्रयोगशालाबाट पुष्टि भएका दादुराका घटनाहरू बढेर शुक्रबारसम्म ७६६ पुगेको जनाएको छ। "पूर्वी केप बाहेक सबै दक्षिण अफ्रिकी…