जसपाको विधान अधिवेशन व्यवस्थापन समितिको बैठक आज
काठमाडौँ, ७ चैत : जनता समाजवादी पार्टी, नेपाल जसपाको विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक आज दिउँसो बस्ने भएको छ । पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारीको संयोजकत्वमा रहेको…
छुवाछूत र जातीय हिंसाविरुद्ध उभिन प्रधानमन्त्रीको आग्रह
काठमाडौँ, ७ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीलाई छुवाछूत र जातीय हिंसाविरुद्ध उभिन आग्रह गर्नुभएको छ । अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका अवसरमा आज शुभकामना दिनुहुँदै उहाँले सभ्य…
थारू हस्तकला सामग्रीको व्यावसायिक उत्पादन
कञ्चनपुर, ७ चैत : परम्परागत सीपको प्रयोग गरी थारू समुदायले हस्तकलाका आकर्षक सामग्री बनाउँदै आएका छन् । दैनिक जीवनमा प्रयोग हुने हस्तकलाका सामग्रीलाई घरायसी प्रयोजनका लागि मात्रै सीमित राखिने गरिएको…
Political stability a must for improving economy-Province Chief Gurung
Gandaki : Gandaki Province Chief Prithviman Gurung stressed the need of political stability for economic improvement in the country. In his address to the 6th conference of the Federation of…
Pathibhara area sees snowfall
Fungling, March21 : Taplejung's popular Pathibhara area has witnessed snowfall twice in the session. Snowfall has occurred with rainfall since last night. With the rainfall since Monday, snowfall has occurred…
Two killed, 26 injured in tractor accident
Sudurpaschim, March21 :Two persons died in a tractor accident at Joshipur Rural Municipality-7 in southern-east area of Kailali. As many as 26 persons sustained injuries when the tractor (Se 1…
आठमहिनामा पाँच लाख ६१ हजार सवारीसाधन कारबाहीमा
काठमाडौँ, ७ चैत : काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच लाख ६१ हजार तीन सय ७५ सवारीसाधन कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको…
मेघौली विमानस्थल : धावनमार्गमा ग्रावेल बिछ्याइँदै
चितवन, ७ चैत : मेघौली विमानस्थलको स्तरोन्नति गरिने भएको छ । विमानस्थलको घाँसेमैदानको रूपमा रहेको धावनमार्गलाई ‘ग्राबेलिङ’ गर्ने र तारबारलाई व्यवस्थित बनाएर विमानस्थलको स्तरोन्नति गर्न थालिएको हो । नेपाल नागरिक…
पाल्पाका २७ वडा डढेलोको उच्च जोखिममा
तानसेन पाल्पा, ७ चैत : पाल्पाको १० पालिकामध्ये सात पालिका वन डढेलोको उच्च जोखिममा रहेका छन् । जिल्लाका तिनाउ, रिब्दीकोट, तानसेन, रैनादेवी माथागढी, निस्दी र पूर्वखोला उच्च जोखिममा रहेका डिभिजन…
पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात
फुङ्लिङ, ७ चैत : ताप्लेजुङको प्रसिद्ध पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात भएको छ । गए राति वर्षासँगै हिमपात भएको हो । सोमबारदेखि वर्षा हुँदा जिल्लाका हिमाली क्षेत्रमा हिमपात हुन थालेको छ…






