स्ववियु निर्वाचनः कर्णालीमा २४ क्याम्पसको नतिजा सार्वजनिक

 चैत ०७, २०७९

कर्णाली, ७ चैत :  स्वतन्त्र विद्यार्थी युनियन स्ववियु आइतबार सम्पन्न निर्वाचनमा कर्णालीका २४ क्याम्पसको नतिजा सार्वजनिक भएको छ । हालसम्मको सार्वजनिक नतिजाअनुसार अखिल क्रान्तिकारीले अग्रस्थानमा विजय हासिल गरेको छ ।…

मन्त्रिपरिषद्को निर्णय : करिब ६ अर्ब ५७ करोड बराबरको अनुदान स्वीकार गर्ने

 चैत ०६, २०७९

काठमाडौँ,चैत ६ : सरकारले विद्यालय शिक्षा क्षेत्र कार्यक्रमका लागि युरोपियन युनियनबाट प्राप्त हुने ५० मिलियन युरो (करिब ६ अर्ब ५७ करोड) बराबरको अनुदान सहायता स्वीकार गर्ने भएको छ । आज…

शुक्लाफाँटामा बढ्दै कृष्णसार

 चैत ०६, २०७९

दोधारा चाँदनी,चैत ६ : कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटमा स्थानान्तरण गरिएका कृष्णसारको सङ्ख्या बढ्दै गएको छ । विसं २०६९ मा ललितपुरको सदर चिडियाखाना र विसं २०७२ मा बर्दिया खैरापुरबाट…

कार्यशाला गरेर छायाङ्कनमा जाँदै ‘नाङ्गो गाउँ’

 चैत ०६, २०७९

काठमाडौँ, चैत ६ : समीक्षक हुँदै चलचित्र निर्देशक बन्नुभएका दीपेन्द्र लामाले छायाङ्कन अगाडि कार्यशाला गर्नुभएको छ । आफ्नो निर्देशनमा तयार हुने चलचित्र ‘नाङ्गो गाउँ’ को सम्पूर्ण कलाकारलाई दुई साता अभ्यास…

तनहुँ जलविद्युत् आयोजनाको प्रगति ३४ प्रतिशत

 चैत ०६, २०७९

दमौली, चैत ६ : तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको हालसम्म ३४ प्रतिशत भौतिक प्रगति भएको छ । आयोजनाका प्रबन्ध निर्देशक किरण श्रेष्ठले…

राहदानी विभागले घोडेजात्राको बिदाको दिन पनि सेवा दिने

 चैत ०६, २०७९

काठमाडौँ, चैत ६ : राहदानी विभागले मङ्गलबार अर्थात् घोडेजात्राको बिदाका दिन पनि आफ्नो सेवा दिने भएको छ । सरकारले घोडेजात्राका अवसरमा मङ्गलबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिए पनि राहदानी विभागले…

लामिछाने विरुद्ध राहदानी दुरुपयोगको मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णय

 चैत ०६, २०७९

काठमाडौँ, चैत ६ : महान्यायाधिवक्ता दीनमणि पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगमा मुद्दा नचलाउने निर्णय गर्नुभएको छ । जिल्ला सरकारी वकिल कार्यालय हुँदै उच्च सरकारी…

भारतमा उपचाररत कांग्रेस नेता भण्डारीलाई सामान्य आहार प्रदान

 चैत ०६, २०७९

काठमाडौँ, चैत ६ : नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीलाई समान्य आहार दिन सुरु गरिएको छ । बुद्धनगरस्थित निजी निवासमा गत फागुन ३ गते ‘ग्यास लिक’ भएर…

पाहाँचह्रे : पशुपति क्षेत्रको वत्सलेश्वरीमा मूल भट्टको पूजा

 चैत ०६, २०७९

काठमाडौँ,चैत ६ : मुलुकमा शान्ति होस् भन्ने कामनाले पशुपति क्षेत्रमा गरिने वत्सलेश्वरी जात्राका क्रममा पशुपतिनाथका मूल भट्टले वत्सलेश्वरी मन्दिरमा पूजा आराधना गर्नुभएको छ । प्रत्येक वर्ष चैत्र कृष्ण चतुर्दशीका दिन…

गोदावरीमा स्वास्थ्य जीवन बीमा

 चैत ०६, २०७९

ललितपुर (गोदावरी),चैत ६ : गोदावरी नगरपालिकाले स्वास्थ्य जीवन बीमा गराउन प्रत्येक वडामा सहयोगी खटाउने भएको छ । गोदावरी नगरपालिकाका जनस्वास्थ्य अधिकृत लालबहादुर थापाले सामाजिक सुरक्षाअन्तर्गत सबै नागरिकलाई बीमा सुविधा उपलब्ध…