वर्षाले पर्यावरण र किसानलाई राहत

 चैत ०७, २०७९

काठमाडौँ, ७ चैत : लामो समयपछिको वर्षाले पर्यावरण र किसानलाई राहत मिलेको छ । वर्षापछि हिमपात हुँदा हिमाल हिउँले भरिएका छन् भने सुक्खापनले खङ्ग्रिएका डाँडामा हरियाली देखिन थालेको छ ।…

वर्षातको पानी सङ्कलनसम्बन्धी सम्मेलन

 चैत ०७, २०७९

काठमाडौँ, ७ चैत :  वर्षातको पानी सङ्कलनसम्बन्धी दुई दिवसीय राष्ट्रिय सम्मेलन पाँच बुँदे काठमाडौंँ घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । विश्व पानी दिवसको अवसरमा खानेपानी मन्त्रालयको समन्वयमा स्मार्ट वास…

भोलिदेखि वैदेशिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षामा समेटिँदै

 चैत ०७, २०७९

काठमाडौँ, ७ चैत : बुधबारदेखि वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिक सामाजिक सुरक्षा योजनामा समेटिँदै छन् । सामाजिक सुरक्षा कोषले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा एक कार्यक्रमको…

वन डढेलो रोकथामका लागि अभियान

 चैत ०७, २०७९

मध्यविन्दु, ७ चैत : नवलपरासी बर्दघाट सुस्तापूर्वमा वन डढेलो रोकथामका लागि विशेष अभियान सञ्चालन गरिएको छ । जिल्लाका अधिकांश वन डढेलोको उच्च जोखिममा भन्दै संरक्षणका लागि विशेष अभियान सञ्चालन गरिएको…

अन्नपूर्ण क्षेत्रका पदमार्गमा घट्यो आकर्षण

 चैत ०७, २०७९

गलेश्वर, ७ चैत : विश्वभर रोमाञ्चक पदयात्राको पहिचान स्थापित गरेको अन्नपूर्ण क्षेत्रका पदमार्गमा अहिले पहिले जस्तो चहलपहल छैन । मोटरबाटोले दूरी बढाउँदै जाँदा यस क्षेत्रका पदमार्गमा हिँड्नेहरु घट्दै गएका छन्…

राष्ट्रपति पौडेललाई सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको बधाई

 चैत ०७, २०७९

काठमाडौँ, ७ चैत : राष्ट्रपति रामचन्द्र पौडेललाई सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले राष्ट्रपति पदमा निर्वाचित हुनुभएकामा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आज…

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

 चैत ०७, २०७९

काठमाडौँ, ७ चैत : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले बैंकिङ कसुर मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ गरेको छ । पक्राउपर्नेमा दोलखा भीमेश्वर नगरपालिका–१ चरिकोट घर…

गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ : राष्ट्रपति पौडेल

 चैत ०७, २०७९

काठमाडौँ, ७ चैत : राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा आएको राजनीतिक परिवर्तनको आभास विपन्न नागरिकले महसुस गर्नेगरी धेरै काम गर्न बाँकी रहेको बताउनुभएको छ । राष्ट्रपतिमा निर्वाचति भएपछि बधाई तथा सफल…

चितवनबासीले ‘गिरिजाबाबु’लाई गर्ने स्मरण

 चैत ०७, २०७९

चितवन, ७ चैत : नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेता गिरिजाप्रसाद कोइरालाको आज १३औँ स्मृति दिवस मनाइँदैछ । नेपाली कांग्रेस, भातृसङ्गठनलगायतका विभिन्न सङ्घ संस्थाले उहाँको स्मृतिमा विभिन्न कार्यक्रम गरी मनाउने गरेका…

मलावीमा चक्रवात फ्रेडीबाट पाँच सय जनाको मृत्यु, पाँच लाखभन्दा बढी विस्थापित

 चैत ०७, २०७९

ब्लान्टायर मलावी, ७ चैत : दक्षिण मलावीमा भीषण चक्रवात फ्रेडीबाट पाँच सय जनाको मृत्यु भएको छभने पाँच लाख आठ हजार दुई सय ४४ जना विस्थापित भएका छन् । यसअघि सरकारी…