सात करोडभन्दा बढी बालबालिका पानीजन्य संक्रमणको खतरामा
अबुजा, ७ चैत : नाइजेरियामा पानीजन्य सङ्क्रमणबाट धेरै बालबालिका समस्यामा पर्नसक्ने देखिएको छ ।नाइजेरियामा शुद्ध पिउने पानीको समस्या रहेको भन्दै यहाँका कम्तीमा पनि सात करोड ८ लाख बालबालिका पानीजन्य सङ्क्रमणको…
गहना खोज्ने जात्राका लागि बूढानीलकण्ठ शङ्खमूलवासीलाई निमन्त्रणा
काठमाडौँ, ७ चैत : हाँडीगाउँस्थित गहना पोखरीमा गहना खोज्न गरिने जात्राका लागि बूढानीलकण्ठबाट शङ्खमूलसम्मका स्थानीयलाई निमन्त्रणा गरिएको छ । काठमाडौँ उपत्यकाका अन्य स्थानमा पाहाँचह्रेका साथै घोडेजात्रा पर्व मनाए पनि हाँडीगाउँ…
सेवा विस्तार गर्दै रामपुर अस्पताल
रामपुर पाल्पा, ७ चैत : सामान्य उपचारका लागि पाल्पाको तानसेन, स्याङ्जाको वालिङ, बुटवल जाने स्थानीय सडक सुविधा जोडिएपछि पछिल्लो समय रामपुर अस्पतालमै जानेक्रम बाक्लिँदो छ । अस्पतालले बिरामीको स्वास्थ्योपचारलाई मध्यनजर…
गिरिजाप्रसाद कोइरालाको १३औँ स्मृति दिवस विविध कार्यक्रम गरी मनाइँदै
काठमाडौँ, ७ चैत : नेपालमा माओवादी सशस्त्र द्वन्द्वको अन्त्य गरी शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १३औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ…
स्थानीय सरकारसँग सहकार्य गर्दै काठमाडौँ विश्वविद्यालय
धुलिखेल ७, चैत : सामुदायसँग सम्बन्ध बिस्तार गर्ने उद्देश्यले काठमाडौँ विश्वविद्यालयले काभ्रेपलाञ्चोक जिल्लाका १३ वटै स्थानीय तहमा स्थलगत भ्रमण तथा अवलोकन सुरु गरेको छ । समुदायका समस्या र आवाश्यकता पूरा…
FSU election in Sudurpaschim central campus on April 4
Dodhara Chadani, March21 : Free Student Union (FSU) election is scheduled to take place in central campus of the Mahendranagar-based Sudurpaschim University on coming April 4. Though FSU election was…
कङ्गोमा विद्रोहीको आक्रमणबाट २१ सर्वसाधारणको मृत्यु
संयुक्त राष्ट्रसङ्घ, ७ चैत : अफ्रिकी देश कङ्गोमा यहाँको विद्रोही समूहको आक्रमणबाट हप्ता दिनमा कम्तीमा पनि २१ जनाको ज्यान गएको छ ।प्राप्त समाचारअनुसार कङ्गोको पूर्वी किभु र इतुरीमा यहाँका सशस्त्र…
PM Dahal urges to stand against caste discrimination and violence
kathmandu : Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has urged all Nepali to stand against discrimination and caste-based violence. In a message of best wishes on the occasion of International…
जातीय विभेद मानवीय गरिमाविरुद्धको अपराधः प्रदेश प्रमुख
कर्णाली, ७ चैत : कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले जातीय विभेद, सामाजिक, नैतिक र मानवीय गरिमाविरुद्धको अपराध भएको बताउनुभएको छ । आज ५८औं अन्तर्राष्ट्रिय जातीय तथा रंगभेद उन्मूलन दिवसका…
‘जातीय छुवाछूत अन्त्यका लागि सबै लाग्नुपर्छु
काठमाडौँ, ७ चैत : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जातिभेद, रङगभेद तथा छुवाछूतको अमानवीय प्रथालाई समाजिकरुपमा अन्त्य गर्नका लागि सबैले आ–आफ्नो ठाउँबाट सक्रिय रहन आग्रह गर्नु भएको छ ।…






