उद्योगमा लगानी : ६२ वर्षमा २८ खर्ब
काठमाडौँ, ७ चैत : करिब ६२ वर्षको अवधिमा उद्योग क्षेत्रमा मात्रै करिब २८ खर्ब बराबरको लगानी भएको पाइएकोे छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको फागुन…
धुलिखेल खावा सडक बिस्तार ढिलाइ
काभ्रेपलाञ्चोक, ७ चैत ; काभ्रेपलाञ्चोकस्थित अरनिको राजमागअन्तर्गतको धुलिखेल–खावा चार किलोमिटर सडकखण्ड विस्तारको काममा ढिलाइ भएको छ । सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण व्यवसायीबीच २२ महिनामा सडक विस्तार एवं स्तरोन्तिको…
करका विषयमा राजश्व परामर्श समितिले माग्यो सुझाव
काठमाडौँ, ७ चैत : राजश्व परामर्श समितिले आगामी आर्थिक वर्ष २०८०र८१ को बजेटमा कर प्रशासन सुधारका लागि सुझाव माग गरेको छ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि…
डिपिआरमै अल्झियो उत्तरगङ्गा जलाशययुक्त आयोजना
गलकोट, ७ चैत : नेपालकै सस्तो र नमुना जलविद्युत् आयोजनाका रुपमा चर्चा कमाएको उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन डिपिआरमै अल्झिएको छ । उत्तरगङ्गा जलशययुक्त जलविद्युत् आयोजना निकै चर्चा…
पन्थडिही कटहरे हर्मी साहिलटार सडक स्तरोन्नति परियोजनाको शिलान्यास
काठमाडौँ, ७ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा र लमजुङका हजारौँ जनसङ्ख्या लाभान्वित हुने पन्थडिही–कटहरे–हर्मी–साहिलटार सडक स्तरोन्नति योजनाको शिलान्यास गर्नुभएको छ । गोरखाको पालुङटार नगरपालिकाको विमिरेमा आज बिहान आयोजित…
क्रिकेट खेलाडीलाई सम्मान
गण्डकी, ७ चैत : नेपाल भूतपूर्व खेलाडी मञ्च र पोखरा क्रिकेट एकेडेमीले राष्ट्रिय क्रिकेट टोलीका करण केसी र यु(१९ टोलीका सुभाष भण्डारी, अर्जुन कुमाल र दीपकराज डुम्रेलाई आज सम्मान गरेको…
पारिवारिक झगडाको कारण एघारको हत्या
पेशावर, पाकिस्तान, ६ चैत : बन्दुकधारीहरुले उत्तरपश्चिम पाकिस्तानमा एक प्रमुख स्थानीय राजनीतिज्ञसहित एघार व्यक्तिको हत्या गरेका प्रहरीले मङ्गलबार जानकारी दिएका छन् । परिवारबीचको दशक लामो प्रतिशोधको कारणले आक्रमण भएको जनाइएको…
दुई दशकदेखि गाईपालनमा जमेका वासुदेव
रामपुर पाल्पा, ७ चैत : व्यवसाय सञ्चालन गर्ने र छोड्ने नेपाली समाजको वास्तविकतामा रामपुरका वासुदेव ढुङ्गाना भने फरक देखिनुभएको छ । दुई दशकदेखिको गाईपालन व्यवसायलाई निरन्तरता दिँदै आउनुभएका ढुङ्गानाले आफ्नो…
बजेट अभावमा अलपत्र कभर्ड हल
गण्डकी, ७ चैत : लेखनाथ रङ्गशालामा निर्माणाधीन बहुउद्देश्यीय कभर्ड हल डेढ वर्षयता बजेट अभावमा अलपत्र परेको छ । पोखरा–२९ भण्डारढिकमा छ वर्षअघि निर्माण थालिएको कभर्ड हलले अझै पूर्णता पाउन सकेको…
‘सामान हाम्रो, मूल्य ग्राहकको’
तनहुँ, ७ चैत्र : बन्दीपुर गाउँपालिकामा रहेका करिब ४० घर भुजेलले बाँसबाट निर्मित सामग्री बिक्री गरेर आम्दानी गर्दै आएका छन् । बाँसबाट निर्मित परम्परागत घरायसी सामग्री बिक्री गरेर घरको दैनिकी…






