‘सामुदायिक रेडियोको संरक्षण गर्नुपर्छ’
पाटन, ८ चैत : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले लोकतन्त्र तथा गणतन्त्र प्राप्तिका लागि भएका आन्दोलनमा सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण भएको बताउनुभएको छ । सामुदायिक रेडियो प्रसारक सङ्घ…
पर्यटन, स्वास्थ्य र शिक्षामा आँबुखैरेनीको पहल
दमौली, ८ चैत : पर्यटनमार्फत गाउँपालिकालाई समृद्ध बनाउने र गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्ने सोचका साथ आँबुखैरेनी गाउँपालिकाले कार्ययोजना तयार गरेको छ । धार्मिक पर्यटकीयस्थल आँधीमूलमा कृत्रिम ताल…
क्रिकेटमा कञ्चनपुरः खेलाडी उत्पादन निरन्तर, मैदान निर्माण अलपत्र
महेन्द्रनगर, ८ चैत : कञ्चनपुर क्रिकेटको इतिहास नियाल्ने हो भने, विगतदेखि अहिलेसम्म क्रिकेटका परिचित खेलाडी उत्पादनको हब भए पनि यहाँ खेल संरचनाको अवस्था भने दयनीय छ । नेपाली क्रिकेटका परिचित…
तनहुँ–१ मा उपनिर्वाचनको तयारी सुरु
दमौली, ८ चैत : तनहँु क्षेत्र नं १ को उपनिर्वाचनका लागि मिति घोषणा गरिएसँगै राजनीतिक चहलपहल सुरु भएको छ । निर्वाचन आयोगले तनहुँ–१ मा आगामी वैशाख १० गते उपनिर्वाचन घोषणा…
वन्यजन्तु बस्ती पस्न थालेपछि अध्ययन सुरु
देउखुरी, ८ चैत : दाङका वन नजिकका बस्तीमा वन्यजन्तु पस्न थालेपछि त्रास बढेको छ । घोराही उपमहानगरपालिका– ५ वसन्तापुरकी दीपा डाँगीले पालेका बाख्रा नजिकै रहेको दुर्गा सामुदायिक वनमा चराउन लैजाँदा…
अतिक्रमित सार्वजनिक जग्गा खोज्दै वीरगञ्ज महानगर
वीरगञ्ज, ८ चैत : वीरगञ्ज महानगरपालिकाको विभिन्न वडामा स्थानीयले सार्वजनिक जग्गा अतिक्रमण गरी भौतिक संरचना निर्माण गर्ने प्रवृत्ति बढ्दै गएको छ । महानगर क्षेत्रभित्रका सार्वजनिक पोखरी, उद्यान, मठमन्दिरलगायतको क्षेत्रमा व्यापक…
चैतेदशैँका लागि त्रिशूली देवी मन्दिर खुल्यो
जलेश्वर, ८ चैत : चैतेदशैँको अवसरमा आज महोत्तरीको जलेश्वरनाथ महादेव मन्दिर परिसरको त्रिशूली देवीको मन्दिर सर्वसाधारणको दर्शनका लागि खुला गरिएको छ । प्रत्येक वर्ष असोज र चैतको दशैँमा मात्रै खोलिने…
तुम्लिङ महोत्सवमा सीमापार पर्यटनको समीक्षा
मङ्गलबारे, ८ चैत : भारतसँग सीमा जोडिएको पर्यटकीय केन्द्र तुम्लिङमा तीनदिने कञ्चनजङ्गा दिगो पर्यटन फोरम २०२३ जारी छ । फोरममा पर्यटकीयस्थलहरुको प्रचार गर्न विभिन्न पालिका प्रमुखहरुको सहभागिता छ । इलाम…
शीतभण्डार निर्माण ७० प्रतिशत सकियो
नेपालगञ्ज, ८ चैत : आलुको पकेट क्षेत्र मानिने बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनीयामा निर्माणाधीन आलु शीतभण्डार निर्माण ७० प्रतिशत पूरा भएको छ । गाउँपालिकामा गाउँसभा ढिलो भएका कारण बजेट अभावले शीतभण्डारको…
दलित समुदायद्वारा सरकारलाई धन्यवाद
विराटनगर, ८ चैत जेठ २१ लाई छुवाछूतमुक्त दिवसका रुपमा मनाउन राजपत्र प्रकाशित गरेकामा दलित समुदायले वर्तमान सरकारलाई धन्यवाद दिएका छन् । अन्ठाउन्नौँ अन्तर्राष्ट्रियय जातीय विभेद उन्मूलन दिवसका अवसरमा विराटनगरमा आयोजित…






