सेना र प्रहरीलाई डढेलो नियन्त्रण गर्ने औजार
खोटाङ, ८ चैत : डिभिजन वन कार्यालयले नेपाली सेना र नेपाल प्रहरीलाई डढेलो नियन्त्रण गर्ने औजार उपलब्ध गराएको छ । वन डढेलो व्यवस्थापन जनचेतना जागरण सप्ताह कार्यक्रम समापनको अवसर पारेर…
नागरिकको मुख थुन्ने प्रहरीलाई कारबाही गर्नुपर्दैन ? : विमला राई पौड्याल
काठमाडौं, ८ चैत : राष्ट्रियसभा सदस्य एवम् पूर्व परराष्ट्रमन्त्री विमला राई पौड्यालले प्रहरीले बोल्नेको मुख थुनेको विषयमा सरकारसँग जवाफ माग्नुभएको छ । बुधबार प्रतिनिधिसभाको बैठकमा उहाँले मंगलबार सञ्चार माध्यम…
प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै
कास्की, ८ चैत : देशकै प्रमुख पर्यटकीय सहर पोखरामा पहिलोपटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन ९पाटा०को वार्षिक शिखर सम्मेलन हुने भएको छ । नेपालले सन् १९७५ मा पाटा इन्टरनेसनलको सदस्यता लिएपछि…
वैदेशिक रोजगारीमा रहेका श्रमिक सामाजिक सुरक्षाको दायरामा
काठमाडौँ, ८ चैत : सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा समेट्न थालेको छ । कोषले आज एक कार्यक्रम आयोजना गरी वैदेशिक रोजगारीमा…
सालकको खपेटासहित महिला पक्राउ
काठमाडौँ, ८ चैत : नेपाल प्रहरीले दुर्लभ वन्यजन्तु सालकको खपेटासहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप घर भएकी अन्दाजी ३४ वर्षीया सन्तोषी श्रेष्ठ रहेको प्रहरीले जनाएको छ…
प्रचण्डविरुद्ध नाराबाजी गर्ने ३ जनालाई प्रहरीले चलायो मुद्दा
काठमाडौँ, ८ चैत : मंगलबार ९७ चैत्र० ५८ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको अवसरमा आयोजना गरिएको समारोहमा जाँदै गर्दा प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध नाराबाजी गर्ने ३ युव विरुद्ध प्रहरीले…
दुई हजारले घट्यो सुनको मूल्य
काठमाडौँ, ८ चैत : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु दुई हजारले घटेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख नौ हजार आठ…
निरक्षरमा ‘क्यान्सर’ रोग उच्च
काठमाडौँ, ८ चैत : नेपालमा साक्षरभन्दा निरक्षर व्यक्तिमा सुर्तीजन्य पदार्थको सेवनबाट बढी ‘क्यान्सर’ रोग हुने देखिएको छ । एन्सन नेपालले सार्वजनिक गरेको अध्ययनमा ४६ प्रतिशत निरक्षर व्यक्तिमा सुर्तीजन्य पदार्थको सेवनले…
भक्तपुर अस्पतालमा निःशुल्क स्वास्थ्य सेवा
भक्तपुर, ८ चैत : भक्तपुर अस्पतालले ३० वर्षमाथिका नागरिकका लागि निःशुल्क पूर्ण स्वास्थ्य परीक्षण ९होलबडी० सेवा सुरु गरेको छ । मानिसमा नसर्ने रोगको पहिचान गर्ने लक्ष्यका साथ स्वास्थ्य परीक्षण सुरु…
शिक्षकको मापसे परीक्षण गर्न उपकरण खरिद गरिने
खोटाङ : हलेसी तुवाचुङ नगरपालिकाले मादक पदार्थ सेवन मापसे परीक्षण गर्न उपकरण खरिद गर्ने निर्णय गरेको छ । नगरभित्र सञ्चालित कतिपय विद्यालयका शिक्षक नियमित मापसे गरेर कक्षामा पुग्ने गरेको गुनासो…






