अन्नपूर्ण पदमार्गमा तीन महिनामा साढे दुई हजार पर्यटक

 चैत ११, २०७९

लमजुङ, ११ चैत : चक्रीय अन्नपूर्ण पदमार्गमा तीन महिनामा दुई हजार चार सय ७५ विदेशी पर्यटक आएका छन् । सन् २०२३ को जनवरीदेखि हालसम्म सो सङ्ख्यामा विदेशी पर्यटक आएका हुन्…

मर्स्याङ्दी कोरिडोरमा सबस्टेसन निर्माण अन्तिम चरणमा

 चैत ११, २०७९

काठमाडौँ, चैत ११ : मर्स्याङ्दी कोरिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताका दुईवटा सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाअन्तर्गत चितवनमा नयाँ भरतपुर र लमजुङमा उदिपुर २२०…

आजको मौसम : चार वटा प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने

 चैत ११, २०७९

  काठमाडौँ: ११ चैत : हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत…

मुलुकको विकास र समृद्धिमा प्रेसको भूमिका महत्वपूर्ण

 चैत ११, २०७९

कर्णाली, ११ चैत : कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङले मुलुकको विकास र समृद्धिमा प्रेस जगत्को महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । प्रदेशसभा सचिवालयले यहाँ गरेको पत्रकार भेटघाट कार्यक्रममा सभामुख गुरुङले…

मौलिकता संरक्षणसँगै स्वरोजगार

 चैत ११, २०७९

म्याग्दी, ११ चैत : आधुनिकताको बढ्दो प्रभावसँगै मौलिक सीप, हस्तकला र काष्ठकलाका सामग्रीको प्रयोग घटेको छ । नयाँ संरचनामा प्रयोग नहुने र पुराना नासिँदै जाँदा मौलिक सीपयुक्त काष्ठकलाका सामग्री लोप…

सञ्चालन भएन मलमूत्र व्यवस्थापन केन्द्र

 चैत ११, २०७९

टीकापुर, ११ चैत : कैलालीको टीकापुरस्थित मानव मलमूत्र व्यवस्थापन केन्द्रमा करिब एक वर्षमा ४५ ट्याङ्कर मलमूत्र पु¥याइएको छ । विसं २०७८ मा सुरु भएको केन्द्रमा एक वर्षमा उक्त परिमाणमा मलमूत्र…

विपन्न परिवारलाई पिउने पानीको व्यावस्था

 चैत ११, २०७९

सर्लाही, ११ चैत : सर्लाहीको ईश्वरपुर नगरपालिका १, ३ र ९ का सवा दुई सय विपन्न परिवारलाई निःशुल्क खानेपानी उपलब्ध गराइएको छ । इस्लामिक रिलिफ नेपालको सहयोगमा बागमती सेवा समाज…

जलवायु अनुकूलित गाउँका किसान व्यावसायिक बन्दै

 चैत ११, २०७९

मङ्गलबारे, ११ चैत : चैत महिनाको सुक्खायाममा समेत नामसालिङका किसानको बारीमा हरियाली छ । खेतबारीमा तरकारी र टनेलमा विभिन्न बाली लगाएर आम्दानीसमेत बढेको छ । मौसममा अकबरेको उत्पादन, टमाटर, खुर्सानीका…

एसियाली च्याम्पियनसीपमा रजत विजेता टोली स्वदेश फिर्ता

 चैत १०, २०७९

काठमाडौँ, चैत १० : भारतमा भएको चौथो एसियाली खो खो च्याम्पियनसीपमा रजत पदक जितेको नेपाली टोली आज स्वदेश फर्किएको छ । यही चैत ६ देखि ९ गतेससम्म भारतको आसामस्थित गुवाहटीमा…

काङ्ग्रेस–आई का वरिष्ठ नेता गान्धीको सांसद पद खारेज

 चैत १०, २०७९

नयाँ दिल्ली, चैत १० : फौजदारी मानहानि मुद्दामा दुई वर्ष जेल सजाय सुनाइएका भारतका वरिष्ठ विपक्षी नेता राहुल गान्धीको सांसद पद खारेज गरिएको छ । गुजरातस्थित एउटा स्थानीय अदालतले गान्धीलाई…