प्रदर्शनकारीसँग वार्ता गरी समस्या समाधान गर्न सांसदको माग

 चैत १२, २०७९

काठमाडौँ, १२ चैत प्रतिनिधिसभाको बैठकमा नेकपा माओवादी केन्द्रका सांसद दुर्गा राईले कोशी प्रदेश नामकरण विरोध गर्ने प्रदर्शनकारीसँग वार्ता र संवाद गरी समस्याको समाधान गर्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको…

नवनियुक्त प्रहरी महानिरीक्षक सिंहलाई दज्र्यानी चिन्ह प्रदान

 चैत १२, २०७९

काठमाडौँ, १२ चैत नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई प्रहरी महानिरीक्षकको दज्र्यानी चिन्ह प्रदान गरिएको छ । गृह मन्त्रालयमा आज आयोजित कार्यक्रममा गृहसचिव विनोदप्रकाश सिंहले नवनियुक्त महानिरीक्षक सिंहलाई दज्र्यानी चिन्ह प्रदान…

चैते दसैँमा पाँच लाख धार्मिक पर्यटक

 चैत १२, २०७९

गलकोट, १२ चैत चैते : दसैँ बागलुङको मौलिक मेला नेपालभर चर्चित छ । चैते दसैँ मेला प्रसिद्ध कालिका भगवती मन्दिरसँग जोडिएकाले पछिल्लो समय दर्शनार्थीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।…

राष्ट्रपतिद्वारा गोरखकाली र गोरखनाथ मन्दिरमा पूजाअर्चना

 चैत १२, २०७९

गोरखा, १२ चैत : राष्ट्रपति रामचन्द्र पौडेलले गोरखामा रहेको नेपालकै प्रसिद्ध धार्मिकस्थल गोरखकाली मन्दिर र गोरखनाथ मन्दिरमा पूजाअर्चना गर्नुभएको छ । आज बिहान करिब साढे ९ बजे नेपाली सेनाको हेलिकोप्टर…

फार्मेसी बैधरूपमा सञ्चालन गराउन पत्राचार

 चैत १२, २०७९

बैतडी, १० चैत : जिल्लाका विभिन्न स्थानमा अवैधरूपमा फार्मेसी सञ्चालनमा रहेको पाइएको छ । यहाँका धेरैजसो फार्मेसीहरुले नियम विपरित औषधि बिक्री वितरण गरिरहेकाले नियमन गर्न जिल्ला प्रशासन कार्यालयले सबै पालिकाहरुलाई…

एमालेको उद्देश्य आगामी चुनावमा बहुमत : उपाध्यक्ष पौडेल

 चैत १२, २०७९

कर्णाली, १२ चैत : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आगामी चुनावबाट एमालेले एकल बहुमतको सरकार निर्माण गर्ने तयारी गरेको बताउनुभएको छ । आज बिहान सुर्खेत आइपुग्नुभएका उपाध्यक्ष पौडेलले सुर्खेत विमानस्थलमा…

राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ

 चैत १२, २०७९

काठमाडौँ, १२ चैत : राष्ट्रियसभाको आजको बैठकले नेपाल सरकारका नाममा रुलिङ गरेको छ । बैठकको सुरुमै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक सुरु हुने निर्धारण समयभित्रै नेपाल सरकारका मन्त्रीहरुलाई बैठकमा अनिवार्य…

उपराष्ट्रपति यादवलाई गृह जिल्लामा भव्य स्वागत

 चैत १२, २०७९

कलैया, १२ चैत : उपराष्ट्रपति रामसहायप्रसाद यादवको गृह जिल्ला बारामा आज भव्य स्वागत गरिएको छ । उपराष्ट्रपति भएपछि उहाँ पहिलो पटक गृहजिल्ला आउनुहुँदा उहाँलाई सिमरा विमानस्थलमा भव्य स्वागत गरिएको हो…

खानेपानी ट्याङ्कीमा भेटियो शव

 चैत १२, २०७९

दमौली, १२ चैत : तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरिस्थित खानेपानीको ट्याङ्कीमा शव भेटिएको छ । पृथ्वीराजमार्गको मनहरि नजिकै रहेको मनहरि पीपलटार खानेपानीको ट्याङ्कीमा आज बिहान शव भेटिएको हो । घरघरमा वितरण…

निजी क्षेत्रले अर्थतन्त्र डोर्‍याउन सक्छ भन्ने बुझाउनै सकेनौ : व्यवसायी श्रेष्ठ

 चैत १२, २०७९

काठमाडौँ, १२ चैत : उद्योगी व्यवसायीको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको साधारणसभा सन्निकट छ । उम्मेदवारी घोषणादेखि प्रचारप्रसारको काम समेत जारी छ । महासङ्घको विधानले वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष…