खानीखोलाले तामाङ भाषामा अध्यापन गराउँदै
काभ्रेपलाञ्चोक, चैत १२ : काभ्रेपलाञ्चोकको तामाङ समुदायको बाहुल्य रहेको खानीखोला गाउँपालिकाका विद्यालयमा आगामी शैक्षिक सत्र २०८० देखि तामाङ भाषामा पठनपाठन हुने भएको छ । गाउँपालिकाले तामाङ समुदायका बालबालिकालाई दोस्रो भाषा…
मण्डलामा ‘यौटा सपनाको अवसान’
काठमाडौँ, चैत ११ : रङ्गकर्मी अनुप बरालको निर्देशनमा तयार भएको नाटक ‘यौटा सपनाको अवसान’ मण्डला नाटकघरमा गत शुक्रबारदेखि मञ्चन सुरु गरिएको छ । सन् १९४९ मा अमेरिकामा पहिलोपल्ट मञ्चन भएको…
आन्तरिक शुद्धिकरण पहिलो प्राथमिकता : प्रहरी महानिरीक्षक
काठमाडौँ, चैत १२ : नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी सङ्गठनको आन्तरिक शुद्धिकरण आफ्नो कार्यकालको मुख्य प्राथमिकता रहेको बताउनुभएको छ । प्रहरी प्रधान कार्यालयमा आज कार्यभार सम्हालेपछि आयोजित विशेष समारोहमा…
निर्देशिका पालना गर्दैनन् स्कुल बसका चालक, यान्त्रिक अवस्था पनि कमजोर
काठमाडौँ, चैत १२ : बालबालिका बोक्ने स्कुल बसहरू निर्देशिकाले तोकेको मापदण्डसमेत पूरा नगरी सञ्चालन नहुँदा दुर्घटनाको जोखिम बढिरहेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालकाय अनुसार उपत्यकामा सञ्चालित स्कुल बसहरु…
एकै दिन १६ जनमा कोरोना सङ्क्रमण
काठमाडौँ, चैत १२ : कोरोना भाइरसको सङ्क्रमण आज पनि बढेको छ । यसअघि चैत ९ गते १७ जनामा देखिएको सङ्क्रमण आज फेरि १६ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या…
अटो दुर्घटनाका घाइतेलाई हेलिकप्टरमार्फत कोहलपुर पठाइयो
रुकुम, चैत १२ : रुकुम पश्चिममा भएको अटो दुर्घटनामा घाइते भएकामध्ये तीनजनालाई बाँकेको कोहलपुर पठाइएको छ । मुसिकोट नगरपालिका–५ सेरिगाउँमा भएको अटो दुर्घटनामा परी घाइते भएकामध्ये तीन जनालाई थप उपचारका…
गाउँमै स्थापना भयो नुन डिपो
मान्म, चैत १२ : कालीकोटको पचालझरना गाउँपालिका–८ को भैँसीसेन गाउँमा आयोडिनयुक्त नुन डिपोको स्थापना गरिएको छ । नेपाल साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको जिल्ला शाखाको समन्वयमा आयोडिनयुक्त नुन डिपोको स्थापना गरिएको…
नवजात शिशुको शव फेला
काठमाडौँ, चैत १२ : काठमाडौँको कलङ्कीस्थित मालपोत कार्यालयअगाडि बल्खु खोलामा आज भर्खरै जन्मिएको शिशुको शव भेटिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका सहायक प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टले…
चीनले याङत्से नदीमा दुई लाख दुर्लभ माछा छोड्ने
वुहान, चैत १२ : चीनले दुर्लभ माछाको संरक्षणका लागि शनिबारदेखि देशको सबैभन्दा लामो नदी याङत्से नदीमा दुई लाख चिनियाँ माछा ‘स्टर्जन’ छोड्ने भएको छ । स्टर्जन प्राचिनकालदेखि चीनको उत्तरी क्षेत्रमा…
प्रतिनिधिसभाबाट शोक प्रस्ताव पारित
काठमाडौँ, चैत १२ : प्रतिनिधिसभाले सविधानसभा सदस्य गणेशप्रसाद विमलीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले बैठकमा राख्नुभएको उक्त शोक प्रस्तावलाई सभाले सर्वसम्मतिले पारित…






