भोजपुर गोल्डकप : खोटाङलाई हराउँदै साविक विजेता रुपन्देही सेमिफाइनलमा प्रवेश
टक्सार (भोजपुर), चैत १२ : भोजपुरमा जारी जिल्लाकै प्रतिष्ठित छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिताअन्तर्गत आज भएको तेस्रो क्वार्टरफाइनल खेलमा ‘टाइब्रेकर’ मा रुपन्देहीले खोटाङको टोलीलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको…
आँधीपछि गरिएको सङ्कटकाल घोषणालाई बाइडेनद्वारा अनुमोदन
वासिङ्टन, चैत १२ : अमेरिकी राष्ट्रपति जो बाइडनले दक्षिणी राज्य मिसिसिपीमा आएको विनाशकारी आँधीका कारण गरिएको सङ्कटकालको घोषणालाई अनुमोदन गर्नुभएको छ । उहाँले सङ्कटकालको घोषणालाई अनुमोदन गर्दै शुक्रबारदेखि शनिबारसम्म ‘भीषण…
नेपाल रसियासँग पराजित
काठमाडौँ, चैत १२ : साफ यू–१७ महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपाल रसियासँग पराजित भएको छ । बङ्गलादेशको ढाकास्थित बिएसएसएस मोस्ताफा कमल स्टेडियममा आज भएको खेलमा रसियाले नेपाललाई…
एकै स्थानमा भेटियो नौ वटा बेवारिसे बम
कावासोती, चैत १२ : पूर्वी नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका–५ को भेडी गाउँमा बेवारिसे अवस्थामा नौ वटा बम फेला परेका छन् । आज दिउँसो बारीमा बम देखेपछि स्थानीयवासी त्रसित भएका थिए ।…
कामपाको परामर्श सेवामा घरबहाल सम्झौत गर्ने बढे
काठमाडौँ, चैत १२ : काठमाडौँ महानगरपालिकाको वडा कार्यालयमा सञ्चालन भएको निःशुल्क कानुनी परामर्श सेवामा घरबहाल सम्झौता गर्न सहयोग माग्ने बढेका छन् । यही चैतको सुरुआतीदेखि कामपाले ३२ वटै वडा कार्यालयबाट…
गठबन्धन विभाजनलाई साम्य पार्ने कोशिस गर्दै जर्मन चान्सलर स्कोल्ज
बर्लिन, चैत १२ : विवादको बढ्दो शृङ्खलामा सङ्कटकालीन वार्ताका लागि त्रिपक्षीय गठबन्धनको बैठक बसिरहेका बेला जर्मनीका चान्सलर ओलाफ स्कोल्जले आफ्नो सरकारलाई खतरामा पार्ने उक्त सङ्कटलाई साम्य पार्न आइतबार नेताहरूसँग छलफल…
रूसको आणविक चाल ‘खतरनाक र गैरजिम्मेवार’ भएको नेटोको भनाइ
ब्रसेल्स, चैत १२ : उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) गठबन्धनले बेलारूसमा रणनीतिक आणविक हतियार तैनाथ गर्ने रूसको घोषणालाई ‘खतरनाक र गैरजिम्मेवार’ भन्दै आइतबार यसको निन्दा गरेको छ । “रुसको आणविक…
CAAN writes to Air India on air traffic rules violation
Kathmandu, March 26 : The Civil Aviation Authority of Nepal (CAAN) has written to the Air India over an issue of flying the Air India plane at an altitude of…
First repair and maintain roads: DPM Shrestha
Kathmandu, March 26 : Deputy Prime Minister and Minister for Physical Infrastructure and Transport Narayankaji Shrestha has instructed to first repair road stretching from Lainchaur to Balaju and the one…
खप्तड गोल्डकप : थ्री स्टार सेमिफाइनलमा
कैलाली, चैत १२ : थ्री स्टार क्लब धनगढीमा जारी छैटौँ संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा फ्रेन्ड्स क्लबलाई १–० गोल अन्तरले हराउँदै…






