मुटुरोगको समस्या भयावह बन्दैछ : डा उपाध्याय

 चैत १३, २०७९

नेपालका प्रसिद्ध मुटुरोग विशेषज्ञको रुपमा परिचित हुनुहुन्छ डा अवनिभूषण उपाध्याय । व्यावसायिक जीवनका क्रममा विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै सरकारी, गैरसरकारी र निजी तीनवटै क्षेत्रमा कुशलतापूर्वक नेतृत्वदायी भूमिका निर्वाह गरी सात…

बाँकेमा मिटर ब्याजीविरुद्ध उजुरी

 चैत १३, २०७९

नेपालगञ्ज, १३ चैत : बाँकेस्थित जिल्ला प्रशासन कार्यालयमा मिटर ब्याजीविरुद्ध २२ उजुरी परेका छन् । उजुरी परेकामध्ये १५ मुद्दा अदालती प्रक्रियामा पुगेको, दुई मुद्दा मिलापत्र भएको, दुई मुद्दा प्रहरीमा पठाएको,…

सत्ता गठबन्धनको बैठक मङ्गलबार बस्ने

 चैत १३, २०७९

काठमाडौँ, १३ चैत : सत्ता गठबन्धनको बैठक मङ्गलबार बस्ने भएको छ । सत्ता गठनबन्धनमा रहेका तीन शीर्ष दलबीच मङ्गलबार अपराह्न ४ बजे बैठक राख्ने सहमति भएको हो । प्रधानमन्त्री निवास…

सुनको मूल्य तोलाको रू एक लाख नौ हजार

 चैत १३, २०७९

काठमाडौँ, १३ चैत : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य रू एक लाख नौ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रू एक लाख नौ हजार दुई सयमा कारोबार भएको…

राप्रपाद्वारा पार्टी पदाधिकारी बैठक आह्वान

 चैत १३, २०७९

काठमाडौँ, १३ चैत : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आज आफ्नो पदाधिकारी बैठक बोलाएको छ । आज दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने गरी बैठक बोलाइएको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले…

Ranke-Rabi-Bhedetar road sees dismal progress in 50 months

 चैत १३, २०७९

Panchthar, March 27 : The construction of Ranke-Rabi-Bhedetar road linking four districts of eastern Nepal has barely made 25 percent progress in 50 months. The road project had to be…

Shahi elected chair of Surkeht chamber of commerce

 चैत १३, २०७९

karnali : Dhirendra Bahadur Shahi has been elected the chair of the Surkhet Chamber of Commerce and Industry. The first district convention held in Birendranagar, Surkhet elected a 17-member district…

PM Dahal, Speaker Ghimire meet

 चैत १३, २०७९

kathmandu : Prime Minister Pushpa Kamal Dahal 'Prachanda' and Speaker Devraj Ghimire held a meeting on the measures to make the parliamentary functions further effective. At a meeting held at…

राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ : राष्ट्रपति पौडेल

 चैत १३, २०७९

काठमाडौँ, १३ चैत : राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री स्वर्गीय नविन्द्रराज जोशीको दोस्रो स्मृति दिवसका अवसरमा काठमाडौँ…

यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि

 चैत १३, २०७९

भक्तपुर, १३ चैत : प्रत्येक नयाँवर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार मनाउने विश्वप्रसिद्ध बिस्केटजात्रा यस वर्ष चैत २७ गतेदेखि सुरु हुने भएको छ । नयाँ वर्षको चार…

लोकप्रिय