वन व्यवस्थापनका लागि टोलटोलमा सुझाव पेटिका

 चैत १३, २०७९

सहजपुर, १३ चैत : सामुदायिक वन व्यवस्थित बनाउन कैलालीको एक वन उपभोक्ता समितिले टोलटोलमा सुझाव पेटिका राखेको छ । जिल्लाको गोदावरी नगरपालिका–४ बास्कोटामा रहेको बास्कोटा सामुदायिक वन उपभोक्ता समितिले उपभोक्ताको…

थारु आयोगको प्रतिवेदन पेस

 चैत १३, २०७९

वागमती, १३ चैत : बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्मा समक्ष थारु आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । थारु आयोगका अध्यक्ष विष्णु चौधरीले एक कार्यक्रबीच प्रदेश प्रमुख शर्मा समक्ष सो…

दार्चुलाका स्थानीय तह दम्कलबिहिन

 चैत १३, २०७९

खलङ्गा, १३ चैत : दार्चुलाका आठ स्थानीय तह दमकल ९बारुणयन्त्र० बिहिन अवस्थामा छन् । नौ तहमध्ये महाकाली नगरपालिकासित मात्र दमकल छ । तर उक्त दमकल पनि प्रयोगबिहीन अवस्थामा छ ।…

सद्भाव कायम गर्न साहित्य महोत्सव

 चैत १३, २०७९

भजनी, १३ चैत : कैलालीको टीकापुरमा पहिलोपटक टीकापुर साहित्य महोत्सव हुने भएको छ । साहित्यमार्फत सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले टीकापुर साहित्य समाजको आयोजनामा यही चैत २५ गतेदेखि २७ गतेसम्म…

Four DIGs recommended for promotion to AIG

 चैत १३, २०७९

Kathmandu, March 27  : Four Deputy Inspectors General (DIG) of Nepal Police have been recommended for promotion to the post of Additional Inspector General (AIG). A meeting of the Ministry…

देशका सबै मालपोत कार्यालय अब विद्युतीय प्रणालीमा

 चैत १३, २०७९

काठमाडौँ, १३ चैत :  सरकारले मुलुकका सबै मालपोत कार्यालयलाई विद्युतीय प्रणालीमा आबद्ध गर्ने भएको छ । मालपोत कार्यालयमा लागू भएको भू–राजस्व सूचना प्रणालीबाट सबै मालपोत कार्यालय जोडिने र यसबाट सेवाग्राहीले…

लिम्बूको परिवारलाई रू ३ लाख दिने निर्णय

 चैत १३, २०७९

विराटनगर, १३ चैत : कोशी प्रदेश सरकारले प्रदेश नामकरणका सम्बन्धमा भएको विरोध प्रदर्शनीमा मृत्यु भएका लाजेहाङ लिम्बू ९पदम लिम्बू०को परिवारलाई राहतस्वरुप रू ३ लाख उपलब्ध गराउने भएको छ । प्रदेश…

ब्राजिलको रात्रि क्लबमा गोली चल्दा तीन जनाको मृत्यु

 चैत १३, २०७९

साओ पाउलो, ब्राजिल, १३ चैत : ब्राजिलको दक्षिणपूर्वी राज्य साओ पाउलोको साओ कार्लोस शहरको एक रात्रि क्लबमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ । उक्त घटनामा दुई जना घाइते…

सवारी अनियमितता बढ्दो

 चैत १३, २०७९

रसुवा, १३ चैत : पासाङल्हामु मार्ग अन्तर्गत रसुवा जिल्लामा प्रवेश गर्ने अधिकांश सवारीसाधन अनियमित तवरले सञ्चालन हुन थालेपछि ट्राफिक कारबाही तीव्र पारिएको छ । यातायात व्यवस्था विभागको अनुमति नलिइ आफूखुसी…

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने ३ जना जेल चलान

 चैत १३, २०७९

काठमाडौं, १३ चैत :  प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका ३ जना कारागार चलान भएका छन् । सोलुखुम्बुका २३ वर्षका उद्धव बस्नेत, बागलुङका ३० वर्षका सोम शर्मा र बझाङका…

लोकप्रिय