डमरुसहित बाघ देखिएपछि क्षति रोक्न सक्रियता

 चैत १३, २०७९

महेन्द्रनगर, १२ चैत : कञ्चनपुरको पूर्व–दक्षिण क्षेत्रमा पर्ने मोहना–लालझाडी करिडोरमा दुई डमरुसहित पाटे बाघ देखिन थालेपछि सो क्षेत्रमा मानवीय क्षति रोक्न वन कर्मचारी सक्रिय भएका छन् । एक सातायता कञ्चनपुरको…

चार डिआईजी एआईजीमा बढुवाका लागि सिफारिस

 चैत १३, २०७९

काठमाडौँ, १३ चैत : नेपाल प्रहरीका जनपद समूहतर्फका चार प्रहरी नायव महानिरीक्षक ९डिआईजी०लाई प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० पदमा बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालयमा आज बसेको बढुवा समितिको…

सवारीसाधनको परीक्षण उपकरणबाट गरिने

 चैत १३, २०७९

काठमाडौँ, १३ चैत : खरिद गरिएको झण्डै एक दशकपछि सवारीसाधनको जाँच गर्ने उपकरण सञ्चालनमा ल्याउने तयारी गरिएको छ । टेकुस्थित सवारी परीक्षण कार्यालयले उपकरणमार्फत सवारीसाधनको स्वस्थता जाँच गर्न तयारी अघि…

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

 चैत १३, २०७९

काठमाडौँ, १३ चैत : काठमाडौँको नाङ्लेभारेमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ । शङ्खरापुर नगरपालिका वडा नं १ तल्लो नाङ्लेभारेमा जहरसिंह पौवाबाट मेलम्चीतर्फ जाँदै गरेको बा ४५ प ५४४१ नम्बरको…

आकर्षक बन्दै ‘ऐतिहासिक सत्र पोखरी’

 चैत १३, २०७९

वालिङ, १३ चैत :  स्याङ्जाको वालिङ १४ कपासेस्थित ऐतिहासिक सत्र पोखरीमा भौतिक पूर्वाधार निर्माण गरेसँगै पर्यटकको आवागमन बढ्दै गएको छ । अग्लो पहाड र सम्म परेको रमणीय भूभाग सत्र पोखरीमा…

अवकाशपछि कालिजपालन

 चैत १३, २०७९

दाङ, १३ चैत : तुलसीपुर उपमहानगरपालिका–१० नयाँ गाउँमा वडा नं ६ निवासी विण्णुमणि आचार्यले व्यावसायिकरूपले कालिज पालन गर्नुभएको छ । सोही पेसामा रमाउनुभएका उहाँको दिनचर्या कालिजलाई दानापानी खुवाउन र रेखदेखमा…

आरक्ष सहकारीबाट बचत फिर्ता पाएनन् बचतकर्ताले

 चैत १३, २०७९

काठमाडौँ, १३ चैत ; गोकर्णेश्वर नगरपालिका–८ बेँसीगाउँमा कपडा पसल सञ्चालन गर्दै आउनुभएकी निरेशोकुमारी रानाले आरक्ष बचत तथा ऋण सहकारी संस्थामा बचत गर्नुभएको रु ५० हजार फिर्ता पाउन नसकेको छ महिना…

शान्ति समाजले देशव्यापी अन्तरक्रिया गर्ने

 चैत १३, २०७९

काठमाडौँ, १३ चैत : मानव अधिकार तथा शान्ति समाजले सङ्क्रमणकालीन न्यायका विषयमा देशव्यापीरुपमा अन्तरक्रिया आयोजना गर्ने भएको छ । अहिंसाप्रति प्रतिवद्ध एवं अहिंसात्मक संस्कृति प्रवद्र्धनका लागि क्रियाशील मानव अधिकारवादी संस्था…

Free telemedicine service to Nepali migrant workers abroad

 चैत १३, २०७९

kathmandu : The government is launching free telemedicine services from March 29 targeting the Nepali workers on foreign employment. The Foreign Employment Board said timely advice and consultation would be…

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

 चैत १३, २०७९

म्याग्दी, १३ चैत : म्याग्दीको धवलागिरि गाउँपालिकामा भएको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । धवलागिरि गाउँपालिका–६ मराङको नामरुकमा भिरबाट लडेर र वडा नं ७ को धारापानीमा ढुङ्गाले लागेर…

लोकप्रिय