ओलम्पिक छनोटको खेल नेपालमा हुने

 चैत १३, २०७९

काठमाडौँ, १३ चैत : फ्रान्सको पेरिसमा आयोजना हुने महिला ओलम्पिक फुटबल–२०२४ प्रतियोगिताको एशियाली छनोटको पहिलो चरणको खेल नेपालले आयोजना गर्ने भएको छ । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले आयोजना गर्ने…

बेइजिङमा पक्राउ परेका नागरिकलाई रिहा गर्न जापानको आग्रह

 चैत १३, २०७९

टोकियो, १३ चैत : जापान सरकारले चिनियाँ कानुन उल्लङ्घन गरेको आरोपमा यसै महिना बेइजिङमा पक्राउ परेका एक जापानी नागरिकलाई रिहा गर्न चीनसँग आग्रह गरेको छ । जापानी सरकारका प्रवक्ता हिरोकाजु…

एलन मस्कद्वारा ट्वीटरको हालको मूल्य २० अर्ब डलर भएको जानकारी

 चैत १३, २०७९

न्यूयोर्क, १३ चैत : एलन मस्कले ट्वीटरको हालको मूल्य २० अर्ब अमेरिकी डलर रहेको बताउनुभएको छ । यो मूल्य मस्कले पाँच महिनाअघि मात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब…

सूर्य नेपाल च्यालेन्ज गल्फ मङ्गलबारदेखि

 चैत १३, २०७९

काठमाडौँ, १३ चैत : सूर्य नेपाल गल्फ टुरअन्तर्गतको छैटौँ संस्करणको प्रतियोगिता मङ्गलबारदेखि सुरु हुँदैछ । रोयल नेपाल गल्फ क्लबमा चार दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगिता ७२ होलको हुने आज यहाँ…

नक्कली शरणार्थी बनाइ करोडौँ असुली

 चैत १३, २०७९

काठमाडौँ, १३ चैत : नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै एक समूहले करोडौँ ठगी गरेको खुलेको छ । उनीहरुले विसं २०७७ देखि हालसम्म भुटानी शरणार्थी बनाइ अमेरिका लैजान्छु भनी…

निःशुल्क माटो परीक्षण पछि किसान खुसी

 चैत १३, २०७९

सिन्धुली, १३ चैत : कमलामाई नगरपालिका–७ बर्देउटारमा निःशुल्क माटो परीक्षण गरिएको छ । कृषि विशेषज्ञसहित कृषि तथा पशुपक्षी विकास मन्त्रालयको सहयोगमा त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्था रामपुरको…

दोहोरो अङ्कले बढ्यो नेप्से

 चैत १३, २०७९

काठमाडौँ, १३ चैत : यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले घटेको पुँजीबजारमा आज दोस्रो दिन भने दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक १७…

प्रधानमन्त्रीको चासोपछि समयमै पाउने भए विद्यार्थीले पुस्तक

 चैत १३, २०७९

काठमाडौँ, १३ चैत : हरेक वर्ष नयाँ शैक्षिकसत्र नजिकिँदै गर्दा विद्यार्थीले पाठ्यपुस्तक पाउने हुन् कि होइनन् भन्ने चिन्ता हरेक अभिभावकलाई हुने गर्दथ्यो । शैक्षिकसत्रको आधाआधी समयसम्म पनि विद्यार्थीले पुस्तक नपाएको…

तिलौराकोटको दस्तावेज तयार हुँदै

 चैत १३, २०७९

लुम्बिनी, १३ चैत : कपिलबस्तुको तिलौराकोट क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न मनोनयन दस्तावेज तयार पार्ने कार्यलाई अगाडि बढाइएको छ । नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, पुरातत्व…

नेपाल वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण

 चैत १३, २०७९

काठमाडौँ, १३ चैत : नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले नेपाल वायुसेवा निगमलाई स्पष्टीकरण सोधेको छ । निगमले मलेसियाको क्वालालम्पुरमा नियमित उडानको सम्भावना हुँदाहुँदै चार्टर्ड उडानको अनुमति माग गरेपछि क्यानले स्पष्टीकरण…

लोकप्रिय