घानामा बस ठोक्किँदा कम्तीमा ९ जनाको मृत्यु
यक्रा, १३ चैत : घानाको पूर्वी क्षेत्रमा दुईवटा बस एकापसमा ठोक्किँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ। घाना नेशनल फायर सर्भिसका पूर्वी क्षेत्रीय डिभिजन कमाण्डर जेनिफर ना यार्ली क्वेले सिन्ह्वालाई…
तीन महिनामा भौतिक पूर्वाधार मान्त्रालयले बत्तीस काम
काठमाडौँ, १३ चैत : उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले विकास र समृद्धिको यात्रालाई तीव्रता दिएर गुणात्मक फड्को मार्नुपर्ने बताउनुभएको छ । मन्त्रालय सम्हालेपछिको तीन महिनामा सम्पन्न भएका…
एकै स्थानमा भेटिएका नौवटा बम सेनाद्वारा निष्क्रिय
कावासोती, १३ चैत : पूर्वी नवलपरासीको विनयीत्रिवेणि गाउँपालिका–५ को भेडी गाउँमा बेवारिसे अवस्थामा बम फेला परेका नौवटा बमलाई आज नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ । जिल्ला प्रहरी…
प्रधानमन्त्री दाहालले गर्नुभयो चिडियाखानाको अवलोकन
काठमाडौँ, १३ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललितपुरस्थित सदर चिडियाखानाको स्थलगत अवलोकन गर्नुभएको छ । आज दिउँसो करिब २ बजे प्रधानमन्त्री दाहालले चिडियाखानाको स्थलगत अवलोकन गर्नुभएको हो । चिडियाखानामा…
लुम्बिनी सरकारको प्रगति समीक्षा : योजना कार्यान्वयनमा केन्द्रित हुन निर्देशन
लुम्बिनी, १३ चैत : लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को दोस्रो चौमासिक प्रगति समीक्षा आजदेखि सुरु भएको छ । लुम्बिनी प्रदेश विकास समस्या समाधान समितिको बैठक एवं दोस्रो चौमासिक…
Nepal can be made destination for ophthalmic treatment: Speaker Ghimire
Kathmandu, March 27 : Speaker Devraj Ghimire has said Nepal could be developed as the destination for eye treatment. Addressing a programme marking the 45th founding day of Nepal Netra…
Over Rs 136 million cheated alluring them of send US
Kathmandu, March 27 : A gang has cheated many people promising to send them to America in the guise of Bhutanese refugees. The gang had fleeced 81 people of around…
बजेटमा व्यवस्था गरिएअनुसार मिर्गौला पीडितलाई मासिक पाँच हजार माग
काठमाडौँ, १३ चैत : नेपाल सरकारले चालु आर्थिक वर्षको बजेटको बुँदा नं १४१ मा व्यवस्था गरेको मिर्गौला पीडितलाई डाइलासिसका लागि मासिकरूपमा रु पाँच हजार दिने व्यवस्था सबै स्थानीय तहमा कार्यान्वयनको…
सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौँ, १३ चैत : उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकलाई सात दिनभित्र सवारी चालक अनुमतिपत्र प्रदान गर्ने तयारी गरिएको बताउनुभएको छ । आफूले मन्त्रालय सम्हालेको तीन महिना…
सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित
काठमाडौं , १३ चैत : नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने विरुद्धको मुद्दाको अन्तिम बहसको पेशी स्थगित भएको छ। काठमाडौँ जिल्ला अदालतमा सोमबारका लागि तोकिएको मुद्दाको…






