बालकको मृत्यु भएपछि पोखरी व्यवस्थापनमा चासो

 चैत १४, २०७९

पोखरा, १४ चैत : गत फागुन ७ मा धारापानीका चार वर्षे बालक सुहान केसी बेपत्ता भए । उनको चारैतिर खोजी भयो तर बालकको शव भोलिपल्ट मात्रै नजिकको ठूली पोखरीमा भेटियो…

मुद्दा फर्छ्यौटमा सर्वोच्चको प्राथमिकता

 चैत १४, २०७९

काठमाडौँ, १४ चैत : सर्वोच्च अदालतले मुद्दा फर्छ्यौटलाई प्राथमिकताका साथ तीव्रता दिएको छ । अदालतका अनुसार ३६ हजार पाँच सयभन्दा बढी लगत रहेको मुद्दामा सात हजार सात सय मुद्दा फर्छ्यौट…

ललितपुर मेयर कप : कोशी र एपीएफ उपाधिका लागि भिड्ने

 चैत १४, २०७९

काठमाडौँ, १४ चैत : कोशी प्रदेश र सशस्त्र प्रहरी बलको एपीएफ क्लब ललितपुर मेयर कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । आज सम्पन्न खेलमा मधेस…

विपद् बैठक सम्पन्न

 चैत १४, २०७९

विराटनगर, १४ चैत : जिल्ला विपद् व्यवस्थापन समितिको आज बसेको बैठकले विपद् जस्ता घटनाबाट बच्न, बचाउन सतर्क रहन निर्देशन दिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईको अध्यक्षतमा बसेको…

मतदाता सङ्ख्या बढ्दो, निर्वाचन खर्च घट्दो

 चैत १४, २०७९

काठमाडौँ, १४ चैत : मतदाता सङ्ख्या र बजार महँगी बढ्दो भए पनि अनावश्यक खर्च कटौती गरिएका कारण विगतको तुलनामा यस वर्षको निर्वाचनमा कम खर्च भएको देखिएको छ । गत मङ्सिर…

नेप्सेमा दोहोरो अङ्कको सुधार

 चैत १४, २०७९

काठमाडौँ, १४ चैत : नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचकमा आज दोहोरो अङ्कको सुधार देखिएको छ । आज परिसूचक १२ दशमलव ४१ अङ्कले बढेर एक हजार नौ सय १८ दशमलव ४१…

राष्ट्रिय सुरक्षा तालिम सम्पन्न

 चैत १४, २०७९

काठमाडौँ, १४ चैत : रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त संयोजनमा शिवपुरीमा सञ्चालित आठौँ संस्करणको राष्ट्रिय सुरक्षा तालिम सम्पन्न भएको छ । शिवपुरीस्थित सेनाको ‘आर्मी कमान्ड एन्ड स्टाफ कलेज’मा आयोजना…

गरिब घरपरिवार सूचीमा अनियमितता भएको आरोप

 चैत १४, २०७९

खलङ्गा, १४ चैत : दार्चुलाका स्थानीय तहले सार्वजनिक गरेको गरिब घरपरिवार सूचीमा जनप्रतिनिधि र कर्मचारीले अनियमितता भएको पाइएको छ । यहाँका स्थानीय तहले गरिब घरपरिवारको सूची सार्वजनिक गरी परिचयपत्र बुझ्नका…

खोरेत रोगविरुद्धको खोप अभियान सुरु

 चैत १४, २०७९

चितवन, १४ चैत : जिल्लामा पशु चौपायमा लाग्ने खोरेत रोगविरुद्धको खोप अभियान सुरु गरिएको छ । यहाँका सात पालिकामा एकैपटक अभियान सुरु गरिएको हो । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ…

‘रङ्गमञ्चमा सबैको भूमिका आवश्यक’

 चैत १४, २०७९

काठमाडौँ, १४ चैत : नेपालमा रङ्गमञ्चको आफ्नै महत्व र आवश्यकता छ । रङ्कर्मीको रूपमा उदाएका कलाकार अहिले चलचित्रमा सर्वाधिक खोजिने अनुहारसमेत बनेका छन् । यद्दपि रङ्गमञ्च भने अहिले पनि अभिनय…

लोकप्रिय