परिणाम देखिने गरी काम गर्न मुख्यमन्त्रीको निर्देशन
लुम्बिनी, १४ चैत : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्राथमिकताका आधारमा बजेट निर्माण गर्नुपर्ने बताउनुभएको छ । उहाँले प्रदेश सरकारले आगामी बजेटमा कृषि, उद्योग, शिक्षा र स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा…
स्ववियु निर्वाचन गराउन अन्तरिम आदेश
काठमाडौँ, १४ चैत : उच्च अदालत पाटनले रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर), नेपाल कमर्श क्याम्पस र पाटन संयुक्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन अन्तरिम आदेश जारी गरेको छ ।…
कोशी प्रदेश नामकरण विरुद्धको आन्दोलन जारी
मोरङ, १४ चैत : कोशी प्रदेश नामकरणको विरोधमा उत्रिएकाहरु उग्र भएपछि प्रहरीले हवाई फायरसहित आश्रु ग्यास प्रहार गरेको छ । विराटनगर रोडशेष चोक वरपर आज भेला भएकाहरुले विरोध प्रदर्शन गर्ने…
पूर्ण स्वचालित प्रणालीमार्फत पेसी व्यवस्थापन गर्न माग
काठमाडौँ, १४ चैत : कायममुकाम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसमक्ष नेपाल बार एसोसिएसनले १५ दिनभित्र पूर्ण स्वचालित प्रणालीमार्फत पेसी व्यवस्थापन प्रक्रिया अघि बढाउन माग गरेको छ । कामु प्रधानन्यायाधीशसमक्ष आज बारका अध्यक्ष…
‘धोके बाज हौ तिमी’ गीत प्रचण्डकै लागि गाएजस्तो भयोः योगेश भट्टराई
काठमाडौँ , १४ चैत : नेकपा (एमाले)का सचिव योगेश भट्टराईले ‘धोके बाज हौ तिमी’ नामक गीत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै लागि गाएजस्तो भएको बताएका छन्। नेपाल पत्रकार महासंघ मुगुले मंगलबार…
विराटनगरमा प्रदर्शनकारी र प्रहरीबीच झडप, १७ राउण्ड हवाई फायर, २० भन्दा बढी घाइते
विराटनगर , १४ चैत : प्रदेशको नाम कोशी राखेको विरोधमा आन्दोलनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा विराटनगरमा २० भन्दा बढी घाइते भएका छन् । मंगलबार दिउँसो विराटनगरको रोडशेष चोकमा…
कोभिडबाट असी लाखभन्दा बढी बालबालिका अनाथ
न्युयोर्क, १४ चैत : कोभिड–१९ बाट विश्वभर ८० लाखभन्दा बढी बालबालिका अनाथ भएका छन् । विश्व स्वास्थ्य सङ्गठनले सन् २०२० को मार्चमा कोभिड–१९ लाई महामारी घोषणा गरेयता विश्वव्यापीरूपमा उक्त सङ्ख्यामा…
उज्वेकिस्तानमा ग्यास विस्फोट परी जलेर घाइते भएका ४ जनाको मृत्यु
तास्कन्द, १४ चैत : उज्वेकिस्तानको समरकन्द क्षेत्रमा ग्यास विस्फोटमा परी घाइते चारजनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले मङ्गलबार जानकारी दिएका छन्। आगो बाल्ने भट्टीको अनुचित प्रयोगका गर्दा समरकन्दको कट्टाकुर्गन जिल्लाका वृद्ध…
नदी प्रदूषित गर्ने उद्योग कारवाहीमा
पोखरीया, १४ चैत : वीरगञ्ज महानगरपालिकाले सिर्सिया नदी प्रदूषित गर्ने विरुद्ध कारबाही प्रक्रिया अगाडि बढाएको छ । पटकपटक अनुगमन गरी कारबाहीको चेतावनी दिँदै आए पनि उद्योगले अटेर गरेपछि बाध्य भएर…
बालुवाटारमा गठबन्धनको बैठक सुरु
काठमाडौँ, १४ चैत : सत्ता गठबन्धनमा रहेका १० दलको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेरअघि बैठक सुरु भएको हो । आजको बैठकमा मन्त्रालयको भागबन्डाबारे प्रधानमन्त्री पुष्पकमल…






